Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पुलिस र आर्मी दुबैको उपाधी कव्जा गर्ने दावि

Hetauda-Gold-Cup-Logo-1519362552.jpg

११ फागुन, हेटौँडा । हेटौँडामा जारी टुवोर्ग गोल्डकपको उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीलेउपाधी आफुले कव्जा गर्ने दावि गरेका छन् । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजना अन्तरगत आज भएको प्रि म्याच कन्फरेन्समा दुबै टिमले उपाधी आफुले हात पार्ने दावि गरेका छन् । दुबै टिम भोली शनिबार उपाधीका लागि भिड्दै छन् । 
आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफुहरु छठौं उपाधीका लागि भोली प्रतिष्पर्धा गरिरहेको भन्दै जित्नेमा विश्वस्त रहेको बताए । आफ्ना केही खेलाडि सामान्य घाइते रहेपनि पाएका थोरै अवसरलाई सदुपयोग गर्न सके जित पक्का रहेको बताए । कप्तान भरत खवासले आफुहरु पाएको अवसरलाई सदुपयोग गर्दै उपाधी हात पार्ने रणनीति अनुसार अघि बढ्ने बताए । 
नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्ना खेलाडिहरु लयमा रहेको र युवाहरु भनेकाले उपाधी जित्नेमा आफु विश्वस्त रहेको बताए । कप्तान हेम तामाङले पुलिसको टिम वर्क राम्रो रहेकाले जित्नेमा ढुक्क रहेको बताए ।
 प्रि म्याच कन्फरेन्समा प्रतिष्ठानका अध्यष भेष खड्गी, कार्यक्रम संयोजक विशाल घोष, महासचिव सविन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार