Email :- prastakhabar@gmail.com

खेलकुद

जिल्लास्तरीय भलिवलमा सुरु 

ball-handover-1507735077.jpg

२५ असोज, हेटौँडा । हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा  आजबाट हटिया १७  नेपालचौरमा सुरु भएको स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति तेस्रो जिल्लास्तरीय भलिवल प्रतियोगितामा हेटौंडा–६ को कल्याणटार युवा समाजले विजय सुरुवात गरेको छ ।  आज भएको उद्घाटन खेलमा आग्रा खेलकुद विकास समितिलाई सोझो सेटमा पराजित गर्दै कल्याणटारले विजय विजय सुरुवात...

सूर्योदय र प्रगतिशिल विजयी

Football-Logo-1507728908.jpg

२५ असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका ९ च्याउच्याउमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा बुधबार २ खेल सम्पन्न भएका छन् । बुधबारको खेलमा प्रगतिशील युवा क्लव र सूर्योदय युवा क्लव विजयी भएका छन् । सूर्योदय युवा क्लव र उज्यालो युवा क्लव बिच भएको पहिलो खेलमा सूर्यादय २–१ गोल अन्तरले विजयी भएको हो ।  सूर्योदयका तर्फबाट विशाल...

दक्षिण अमेरीका समुहबाट को को छानिए (तालिका सहित)

brazil-1507692986.jpg

२५ असोज, हेटौँडा । गत बर्ष सम्पन्न कोपा अमेरिका विजेता चिलीको विश्वकपमाको छनोट चरणबाटै बाहिरिएको छ । नेपाली समय अनुसार बुधबार बिहान सम्पन्न ब्राजिल विरुद्धको खेलमा ३–० ले पराजित भएसंगै चिलीको विश्वकप यात्रा समाप्त भएको हो । पहिलो हाफमा गोल रहित बराबरी रहेको खेलमा ब्राजिललाई जिताउन  खेलको ५५ औं मिनेटमा पाउलिन्होले गोल गरेका थिए ,...

विश्वकपमा छानियो अर्जेन्टिना, मेस्सीले गरे ह्याट्रिक

Messi-1507687726.jpg

२५ असोज, हेटौँडा । स्टार स्ट्राइकर लियोनल मेस्सिको ह्याट्रिकको मद्दतले अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको हो । खेल सुरुभएको पहिलो मिनेटमा नै...

ताजकिस्तानसँग हार्‍यो नेपाल, एसिया कप फुटबलमा छनौटको संभावना टुंगियो

Nepal-Football-Team-1507684529.jpg

२५ असोज, हेटौँडा । एसिया कप फुटबल छनौटको आफ्नो चौथो खेलमा नेपाल ताजकिस्तानसँग ३–० पराजित भएको छ । पराजित भएसँगै नेपाललाई एशिया कप  खेल्न कठीन भएको छ । मंगलबारराति भएको ताजकिस्तान र नेपाल विचको खेलमा ताजकिस्तानले नेपाल विरुद्ध तीनै गोल पेनाल्टी मार्फत गरेको हो । पहिलो हाफको २० औ मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीले हेण्ड गरेपछि पाएको...

कस्ले जित्ला बालोन डी’ओर ? यस्तो छ, मनोनयन 

Balon-d-or-1507602068.jpg

२४ असोज, हेटौँडा । विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित अवार्ड बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो  अवार्डका लागी सोमबार ३० खेलाडीको नाम सार्वजनिक गरिएको हो ।  अवार्डका लागी प्रारम्भिक मनोनयनमा गत वर्षका विजेता (रियल मड्रिड र पोर्चुगल) सहित लियोनल मेस्सी...

वेल्स विश्वकप खेल्नबाट बञ्चित, आईसल्याण्ड र सर्विया छानिए 

Fifa-worlcup-1507600821.png

२४ असोज, हेटौँडा । आईसल्याण्ड र सर्विया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । सोमबार राती भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २–० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको छ ।  समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया र...

स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिता असोज २५ गतेबाट हुने 

VOlleyball-1507600397.jpg

२४ असोज, हेटौँडा । स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिताको तेस्रो संस्करण यही असोज २५ गतेदेखि हेटौंडा १७ हटियास्थित नेपाल चौरमा हुने भएको छ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा २५ गतेदेखि हुने प्रतियोगितामा ११ टिमले सहभागिता जनाउँने आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै एकेडेमीका...

जिल्ला लिग तिहार पछि

Football-1507519554.jpg

२२ असोज, हेटौँडा । विवादका कारण स्थगित भएको मकवानपुर जिल्ला लिग फुटबल प्र्रतियोगिता तिहार पछि मात्रै संचालन हुने भएको छ ।  क्वाटर फाइनल राउन्ड भईरहँदा एफसी इन्टरनेट र एफसी फापरवारी गाउँपालिकाबीचको खेल विवादका कारण स्थगित भएको थियो । विवाद शुरु भएपछि दर्शक समेत मैदानमा उत्रदा झडपको स्थिति आएपछि खेल स्थगित गरिएको थियो । मकवानपुर जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार