Email :- prastakhabar@gmail.com

खेलकुद

पिप्ले, पशुपति, सक्षम र मल्टिभिजन विजयी

Fb-1505133626.jpg

२६ भदौं, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार ४ खेल सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा पिप्ले युवा क्लवले हेटौँडा फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । पिप्लेका लागि प्रशान्त भुजेलले खेलको १२, विनय कार्कीले ३२ र ५९ र बुद्ध लामाले ५२ मिनेटमा गोल गरे । एकेडेमीका लागि खेलको ३१ मिनेटमा अनिल...

अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु, सञ्जीवनी, निर्माण उपभोक्ता, नारायणी र प्रतिफल विजयी

Futsal-1505061486.JPG

२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था, निर्माण उपभोक्ता सहकारी, नारायणी बहुउद्देश्यीय र प्रतिफल सहकारी विजयी भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सञ्जीवनीले...

जिल्ला लिगमा आइतबार कुन टिमले जिते ?

Photo-1505050587.JPG

२५ भदौ, हेटौँडा । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार ४ खेल भएका छन् । पहिलो खेलमा गोर्खा व्वाईज र प्याट्रोन युथ क्लवले १–१ गोल गरी बराबरीमा खेल सकेका छन् ।  गोर्खाबाट सचिल देउला र प्याट्रोनबाट केबल खड्काले गोल गरेका थिए । दोस्रो खेलमा एफसी नामटारले ७ नम्बर फुटबल टिमलाई १–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा...

हेटौँडामा मैत्रीपूर्ण व्याडमिन्टन हुने

baba-1505050398.jpg

२५ भदौं, हेटौँडा । हेटौँडामा असोज ६ र ७ गते जिल्ला स्तरीय खुल्ला मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । ब्याडमिन्टन संघ मकवानपुरको बैठकले विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।  प्रतियोगितामा प्रथम हुुनेले नगद ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुने दुईजनाले जनहरी एकहजार पाँचसय...

निजामतिद्वारा सहकारीकर्मी पराजित

IMG_0330-1505047428.JPG

२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता शुरु भएको छ ।  उद्घाटन समारोहमा सहकारीकर्मीहरु र निजामति कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी विजयी भएको छ । निजामति कर्मचारीले सहकारीकर्मीहरुलाई ६–४ गोलअन्तरले पराजित...

शनिबारको लिग क कस्ले जिते?

21557142_1401704649914841-1504978160.jpg

  २४ भदौ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्राचौरमा  जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज शनिबार पनि ४ खेल सम्पन्न भएका छन् । आज सम्पन्न खेलमा क्रमश बुद्ध युवा क्लब हात्तिसुँडे , कमलादेवी युवा क्लब, छिमेकी स्पोर्टस् क्लब र एफसी इन्टरनेट सिटी बिजयी भएका छन ।   बिहान भएको पहिलो खेलमा बुद्ध युवा क्लब...

अन्डर १६ फुटसलको उपाधि तुलसी मेयरलाई

21469578_1400840913334548-1504975571.jpg

२४,भदौँ,हेटौँडा । अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि तुलसी मेयर उच्च माबिले जितेको  छ ।  शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा सिदार्थ माबिलाई २–० गोल अन्तरले पराजित गर्दै  तुल्सी मेयरले उपाधिमाथि कब्जा जमाएको हो । खेलमा तुलसीमेयरका लागि अरुण नेपालीले व्यक्तिगत दुई गोल गरे  भने सिद्धाथका लागी  कुनै  गोल हुन...

दाहाल तथा पाठकलाई सम्मान  

21552963_1808578045836691-1504889232.jpg

२३ भदौँ,हेटौँडा । राष्ट्रिय खेलकुद परिषदवाट सर्वोत्कृष्ट कर्मचारीका रुपमा सम्मानीत भएका मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजलाई मकवानपुर जिल्ला खेलकुद विकाससमितिले आज एक कार्यक्रम आयोजना गरि वधाई र शुभकामना दिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको सम्मान कार्यक्रममा समिति र...

शुक्रबारको जिल्ला लिग कस्ले जित्यो ?

gn3_1496801751-1504888813.JPG

   २३ भदौँ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडको हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार पनि ४ खेल भएको छ ।   आज भएको बहानी क्लब र आरआर एफसी मनहरीका बिचमा भएको पहिलो खेलमा बिहानी १–० गोल अन्तरले विजयी भएको छ ।  बिहानीका तर्फबाट एकमात्र निर्णायक गोल दिपेश कार्कीले गरे । यस्तै निब्टा क्लब...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार