Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्कूल स्तरीय ब्याडमिन्टन शुरू

badminton-serv-1510336121.jpg

२४ कार्तिक, हेटौंडा । स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय व्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा छात्र तर्फ नबोदयका सुदीप ठाकुर, सिदार्थ बोर्डिङका निखील अर्याल र कृष्ण आदर्श बोर्डिङका बिशाल राउतले स्थान बनाएका छन् ।  

क्वाटर फाइनलमामा सुदीपले जिएस निकेतनका सुशान्त राईलाई पाखा लगाए । यस्तै निखीलले ज्ञानोदय बालबाटिकाका इसान चौलागाईलाई पराजित गरे । नवज्योती इङलीश स्कुलका शुशील मनरातीलाई हराउँदै बिशाल राउत सेमीफाइलमा प्रबेश गरे ।

यस्तै छात्रातर्फ सेमीफाइल खेलमा जिएस निकेतनकी गायत्री थिङलाई पराजित गर्दै सिदार्थ बोर्डिङकी स्वेता शाहा फइनलमा प्रबेश गरेकी छिन् । यस्तै नवोदय बोर्डिङकी आकृति पौडेललाई पराजित गर्दै सिादार्थ बोर्डिङकी दिक्षा मण्डल फाइलमा प्रबेश गरेकी छिन् ।

सिद्धार्थ बोर्डिङका दुई छात्रा फाइलको उपाधिका लागि भिड्नेछन् । प्रतियोगितामा ८ निजी विद्यालयका ३२ जना खेलाडी सहभगी भएका थिए । यस्तै छात्रातर्फ ८ जनाको सहभगिता रहेको थियो ।

जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका उद्घाटन आज तीन नम्बर प्रदेश प्रहरी
कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमीरेले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बुढा, प्रहरी उपरिक्षक विकासराज खनाल, तुलसी अधिकारी प्याबसन मकवानपुरका मदन दाहाल, पत्रकार महासंघका पुर्व केद्रीय सदस्य प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थाप कार्यालयका नेपाल भुषण बैद्य लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार