Email :- prastakhabar@gmail.com

खेलकुद

विहिबार ३ खेल बराबरी, एक खेलमा मल्टिभिजन विजयी

Leuge-1503838154-1504185051.jpg

१५ भदौं, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ३ खेल बराबरीमा सकिएको छ भने एक खेलमा एफसी मल्टिभिजन विजयी भएको छ । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको थियो । खेल अवधिभर दुबै...

जिल्ला लिगमा विहिबार दुई खेल बराबरी

DSC_0530-1504103489-1504171250.JPG

१५ भदौं, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ४ खेल हुँदैछन् । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा ४ टिम प्रतिष्पर्धा गर्दैछन् । विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको छ । खेल अवधिभर दुबै टिमले गोल गर्न सकेनन्...

जिल्ला लिगमा बुधबार कुन टिमले जिते ?

DSC_0530-1504103489.JPG

१४ भदौं, हेटौँडा । हेटौँडामा मंगलबारदेखि जारी जिल्ला लिग फुटवलमा बुधबार ४ खेल भएका छन् । लोकतान्त्रिक खेलमैदान हुप्रचौरमा विहान र दिउसो गरी ४ खेल सकिएका हुन् ।  मकवानपुर सिटी र जरुङ शक्ति सामुदायिक युवा क्लब हटियाबीचको खेलमा मकवानपुर सिटि ४–१ गोल अन्तरले विजयी भएको छ । सिटिको तर्फबाट बुद्धकुमार श्रेष्ठले १३ र २६ तथा विनोद राईले ३४ र...

जिल्ला लिग फुटबल सुरु

21247735_1392402147511758-1504017235.jpg

सुनिल शिवाकोटी  १३,भदौँ,हेटौँडा । मकवानपुरको फुटबल प्रतियोगिता इतिहासमा ३७ वटा टिमको सहभागिता रहको  जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट हेटौँडाको लोकतान्त्रीक चौर हुप्रचौरमा सुरु भएको छ । डिफेण्डिङ च्याम्पियन एफसी पोताला र  पिप्ले युवा क्लब बिचको पहिलो  पहिलो उद्घाटन खेल गोल रहित  बराबरीमा राकिएको छ । गोलरहित बराबरीमा...

जिल्ला लिगको तालिका सार्वजनिक

Leuge-1503838154.jpg

११ भदौं, हेटौँडा । मकवानपुरमा मंगलबारदेखि शुरु हुन लागेको जिल्ला लिगको खेल तालिका सर्वाजनिक गरिएको छ । आइतबार पत्रकार सम्मेलन गरी लिगको तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा जिल्लाका ३७ वटा टिमको सहभागिता रहने छ । ८ समूहमा विभाजित टिमबाट समूह विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्ने छन् । प्रतियोगितामा जिल्लाका नगरदेखि...

१५ बर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि भारतलाई

india-6-1503836924.png

११ भदौं, हेटौँडा । राजधानिमा सम्पन्न १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो संस्करणको उपाधि भारतले जितेको छ । भारतले आयोजक नेपाललाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।  आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले खेलको ४१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । नेपालका लागी बिर्जेश...

१५ वर्षमुनिको साफ च्याम्पियनसिपको फाइल आज

U15-Footbal-1503798651.jpg

११ भदौं, हेटौँडा । राजधानि काठमाडौँमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आइतबार(आज) आयोजक नेपाल र भारत एकआपसमा भिड्दैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे खेल हुने समय तालिका छ । दुवै देश उपाधि आफनो पक्षमा पार्ने दाउमा छन् । भारत आजको खेलमा जित निकाल्दै प्रतियोगिताको पहिलो चरणमा नेपाल...

सेभेन ए साईडको उपाधी मल्टिभिजनलाई

FB_IMG_1503675613859-1503675789.jpg

९ भदौं, हेटौँडा । हेटौंडामा जारी सुन्दर सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एफसी मल्टिभिजनले उचालेको छ ।  हुप्रचौरमा शुक्रबार भएको खेलमा डिलर एशोसियनलाई १–० गोल अन्तरले पराजित गर्दै मल्टिभिजनले उपाधी हात पारेको छ । खेलको ३५ औं मिनेटमा मल्टिभिजनका अमिर श्रेष्ठले गोल गरेका छन् । शुक्रबारको खेलको म्यान अफदि म्याच पनि...

फाइनलमा नेपाल र भारत भिड्ने

File-1503660917.jpg

९ भदौं, हेटौँडा । १५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा नेपाल र भारतबीच प्रतिष्पर्धा हुनेछ ।  एन्फा मैदानमा शुक्रबार भएको बंगलादेशसंगको खेलमा विजयी भई फाइनलमा प्रवेश गरेको छ । खेलमा नेपालले बंगलादेशर्लाइ ४–२ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि आकाश बुढामगरले २ र व्रिजेश चौधरी १ गोल गरे भने नजमुल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार