Email :- prastakhabar@gmail.com

खेलकुद

७ नम्बरमा टोल स्तरीय खसी कप सुरु

IMG_0189-1504366668.JPG

१७ भदौँ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा टोल स्तरीय खसी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गत बर्षको बिजेता नर्मल मुस्कान फुटबल टिमको आयोजनामा शनीबारदेखि वडा नम्बर ७ को नवज्योती माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगिताको आजको उद्घाटन खेलमा नर्मल मुस्कानले सेभेन इलाभेन क्लब न्यूरेनी...

गोर्खा व्वाईजलाई दाजुभाईको सहयोग

GB-1504365439.jpg

१७ भदौ, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा कर्राको गोर्खा ब्वाइज क्लवलाई दाजुभाई फाष्टफुडले जर्सी सहित आवश्यक सामग्री सहयोग गरेको छ ।  होटलका सञ्चालक नवराज गौतमले क्लवका संस्थापक अध्यक्ष अमिर गुरुङ, टिम म्यानेजर रबिन देउला र प्रशिक्षक लक्ष्मण कुँवरलाई जर्सीसहित आवश्यक सामग्री...

बाग्मति, प्रगतिशिल र प्याट्रोन विजयी

Leuge-1504365123.jpg

१७ भदौं, हेटौँडा । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शनिबार ३ खेल भएका छन् । शनिबारको खेलमा बाग्मति गाउँपालिका, प्रगतिशिल युवा क्लव र प्याट्रोन युथ क्लव विजयी भएका छन् । पहिलो खेलमा बागमति गाउँपालिकाले कालिखोला स्पोर्टस क्लवलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । बाग्मतिबाट विवेक भोलनले खेलको ४,...

शुक्रबार ३ टिम विजयी, एक खेल बराबर

DSC_0530-1504103489-15041-1504270884.JPG

१६ भदौं, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटवल प्रतियोगितामा विहिबार चार खेल भएका छन् । खेलमा ३ टिम विजयी भएका छन् भने एक खेल बराबरीमा टुंगिएको छ । पहिलो खेलमा चौघडा फुटवल टिमलाई ४–२ गोल अन्तरले पराजित गर्दै महाविर क्लव विजयी भएको छ । महाविरको तर्फबाट विशाल कार्कीले खेलको ३०, ३२, भेषकुमार मगरले ४१ र प्रताप थोकरले ५४ मिनेटमा गोल गरे भने...

ब्राजिलको सहज जित  

i-1504261551.jpg

१६,भदौँ,हेटौँडा । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत नेपाली समय अनुसार आज बिहान सम्पन्न  ब्राजिल र  इक्वेडर बिचको खेलमा ब्राजिल र  इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको  छ । पहिलो हाफमा बराबरी रहेको खेलमा  पाउलिन्होले खेलको ६९ औँ मिनेटमा विलायनको पासलाई जाली चुमाएपछी ब्राजिले अग्रता लिएको थियो भने लिभरपुलका स्टार खेलाडी...

विहिबार ३ खेल बराबरी, एक खेलमा मल्टिभिजन विजयी

Leuge-1503838154-1504185051.jpg

१५ भदौं, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ३ खेल बराबरीमा सकिएको छ भने एक खेलमा एफसी मल्टिभिजन विजयी भएको छ । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको थियो । खेल अवधिभर दुबै...

जिल्ला लिगमा विहिबार दुई खेल बराबरी

DSC_0530-1504103489-1504171250.JPG

१५ भदौं, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ४ खेल हुँदैछन् । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा ४ टिम प्रतिष्पर्धा गर्दैछन् । विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको छ । खेल अवधिभर दुबै टिमले गोल गर्न सकेनन्...

जिल्ला लिगमा बुधबार कुन टिमले जिते ?

DSC_0530-1504103489.JPG

१४ भदौं, हेटौँडा । हेटौँडामा मंगलबारदेखि जारी जिल्ला लिग फुटवलमा बुधबार ४ खेल भएका छन् । लोकतान्त्रिक खेलमैदान हुप्रचौरमा विहान र दिउसो गरी ४ खेल सकिएका हुन् ।  मकवानपुर सिटी र जरुङ शक्ति सामुदायिक युवा क्लब हटियाबीचको खेलमा मकवानपुर सिटि ४–१ गोल अन्तरले विजयी भएको छ । सिटिको तर्फबाट बुद्धकुमार श्रेष्ठले १३ र २६ तथा विनोद राईले ३४ र...

जिल्ला लिग फुटबल सुरु

21247735_1392402147511758-1504017235.jpg

सुनिल शिवाकोटी  १३,भदौँ,हेटौँडा । मकवानपुरको फुटबल प्रतियोगिता इतिहासमा ३७ वटा टिमको सहभागिता रहको  जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट हेटौँडाको लोकतान्त्रीक चौर हुप्रचौरमा सुरु भएको छ । डिफेण्डिङ च्याम्पियन एफसी पोताला र  पिप्ले युवा क्लब बिचको पहिलो  पहिलो उद्घाटन खेल गोल रहित  बराबरीमा राकिएको छ । गोलरहित बराबरीमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार