२३भदौ,हेटौडा। दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले आयोजना गर्न लागेको अन्तर सहकारी नकाउट फुटसल प्रतियोगितामा जिल्लाका ९ वटा सहकारीको सहभागिता रहने भएको छ । संस्थाको १९ औँ बार्षिक साधारणसभाको अवसरमा मकवानपुरमा पहिलो पटक यही २५ गते आईतबारबाट हुन लागेको अन्तर सहकारी फुटसल प्रतियोगितामा ९ वटा सहकारीको सहभागिता...
२२ भदौ, हेटौँडा । हेटौंडा–७ नागस्वतिमा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा विहिबार अग्राठे फुटबल टिम विजयी भएको छ । अग्राठेले नागडाँडा फुटबल टिमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । अग्राठेको तर्फबाट विशाल तितुङ, अमृत तितुङ र सुरज बलले गोल गरेका थिए । शुक्रबार धाप फुटबल टिम र सेभेन ईलाभेन न्यूरेनीबीच प्रतिष्पर्धा हुने आयोजकले...
२२ भदौ, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ४ खेल भएका छन् । लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको पहिलो खेलमा पदमपोखरी युथ क्लव फराकिलो गोल अन्तरले विजयी भएको छ । पदमपोखरीले जरुङ शक्ति सामुदायिक युवा क्लवलाई १०–० गोल अन्तरले पराजित गरेको छ । पदमपोखरीको तर्फबाट विशाल थिङले ४, दिलिप मोक्तान र सूर्य वाईवाले...
२१भदौँ,हेटौँडा । जिल्ला फुटबल संघको आयोजनामा हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बुधबारपनि चार खेल सम्पन्न भएको छ । गोर्खा ब्वाइज क्बल र एफसी छतिवन बिजयी भएका छन भने दुइ खेल बराबरीमा रोकिएका छन । बुधबार बिहान समपन्न गार्खा ब्वाइज क्बल र ७ नम्बर फुटबल टिम विरुद्धको खेलमा ७ नम्बर फुटबल टिमलाई २–१ गोलले हराउँदै...
२१ भदौं, हेटौँडा । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । विश्वकप २०१८ को छनौटमा एसिया क्षेत्र अन्तर्गत मंगलबार राति भएका खेलमा जित निकाल्दै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका हुन् । योसँगै एसियाबाट सिधै छनौट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले...
२० भदौ, हेटौँडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मगलबार सम्पन्न ४ खेलमा क्रमश महावीर, कमलदेवी र इन्टरनेट सिटी बिजयी भएको छ भने पशुपति स्पोर्टस एकेडेमी र बुद्ध सामाजिक नमूना क्लब बिचको खेल भने बराबरीमा रोकीएको छ । मंगलबार बिहान सम्पन्न पहिलो खेलमा महावीर क्बल र...
२० भदौं, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा जारी टोलस्तरीय फुटवल प्रतियोगितामा आज भएको खेलमा भिआईपी फुटवल टिम विजयी भएको छ । भीआईपीले किरणचोक फुटबल टिमलाई २-० गोल अन्तरले पराजित गरेको छ । भिआईपीका लागि दुबै गोल मनिल थापाले गरेका थिए । विजयादशमीको अवसरमा भईरहेको प्रतियोगितामा हेटौँडा–७ का ९ टिमको सहभागिता रहेको छ ।...
१९ भदौँ,हेटौँडा । जिल्लामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न चार खेलमा क्रमश सुर्य नयाँ बस्ती, नेब्टा निबुवाटार, नवमिलन र सक्षम युवा क्लब नेवारपानी बिजयी भएका छन् । सोमबार बिहान भएको खेलमा बिहानी क्लबलाई ३–० गोलले पराजित गर्दै सुर्य नयाँ बस्ती बिजयी बनेको हो । नयाँ बस्तीलाई विजयी गराउन सन्दीप गोलेले द्ुई तथा...
१९ भदौं, हेटौँडा । बैशाख १२ गतेको भूकम्पमा परी निधन भएका राष्ट्रिय भलिवल प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा भाद्र ३० गतेदेखि हेटौँडामा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिब्र पारिएको जानकारी दिईएको छ । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...




















