Photo : Chhabi Subedi
२६ असोज, हेटौँडा । हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा हटियामा जारी स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति तेस्रो जिल्लास्तरीय भलिवल प्रतियोगितामा विहिबार पाँच खेल सकिएका छन् ।
लिग चरण अन्तरगत विहिबारको पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मति प्रतिष्ठानले बागमति गाउँपालिकालाई पराजित गरेको छ । प्रतिष्ठानले बाग्मतिलाई २५–१२, २५–१६ को सोझो सेटमा पराजित गर्यो । दोस्रो खेलमा बकैया गाउँपालिकाले गाउँ खेलकुद विकास समिति भीमफेदीलाई २५–१८, २५–१४ को सेटमा पराजित ग¥यो ।
तेस्रो खेलमा हात्तिगौडा युवा क्लव पदमपोखरीले हटिया क्लवलाई पराजित गरेको छ । हात्तिगौडाले हटिया क्लवलाई २५–१६, २५–१५ को सोझो सेटमा पराजित ग¥यो । त्यसैगरी, चौथो खेलमा हटिया स्पोर्टस एकेडेमीले कल्याणटार युवा समाजलाई २५–१३, २५–११ को सेटमा पराजित ग¥यो ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र गाउँ खेलकुद विकास समिति भीमफेदीबीच भएको अन्तिम खेलमा प्रतिष्ठान विजयी भएको छ । प्रतिष्ठानले भीमफेदीलाई २५–१६ र २५–१० को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा विजेताले नगद एकलाख रुपैँया, दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले नगद २५ हजार रुपैँया प्राप्त गर्ने छन् ।
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















