Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडामा व्याडमिन्टन प्रतियोगिता

Badmintion-1506086953.jpg

६ असोज, हेटौँडा । मकवानपुर ब्याडमिन्टन संघको अयोजनामा शुक्रबारबाट हेटौँडामा शुरु भएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिके बोस र अभिसेक बोस बाबुछोराको  जोडी सेमिफाइनलमा प्रबेश गरेका छन् ।
प्रहरी उपरिक्षक विकासराज खनाल र शम्भुयादबको जोडीलाई २१–१३ र २१–१२ को सोझो सेटमा पराजित गर्दै बोसको जोडीले सेमीफाइनलको यात्रा तय गरेका हुन् । यस्तै ग्रुप ए बाटै महेश प्रसाद श्रेष्ठ र सुजित मल्लको टीमले कृष्ण प्रसाद पाण्डे र रोहिणी कार्कीको टीमलाई २१–१८, र २१–१४ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रबेश गरेका छन् ।  
यस्तै ग्रुप बी बाट सत्यनारायण शाह र भुलेन्द्र चौधरीको टीम सेमीफाइनलमा प्रबेश गरेका छन् । उनीहरुले प्रकाश पौडेल र ध्रुब भुजेलको टीमलाई २१–१९, १४–२१ र १०–२१ को सेटमा पराजित गरेका हुन् । यस्तै त्रिभुवन बिक र हरी दवाडीको टिमले शिशिर थापा र प्रभाकर भण्डारीको टिमलाई पराजित गरेको छ । २१–१४, १७–२१, र २१–९ को सेटमा थापा र भण्डारीको टिम पराजित भए । 
फाइनल खेल शनिबार हुने बताईएको छ । प्रतियोगितामा २३ टिम सहभागी थिए । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार