Email :- prastakhabar@gmail.com

खेलकुद

साहारा सेमिफाइनलमा प्रवेश

NUMERIC-FOR-ADVERTISEMENT-1483448571.jpg

१९ पुस, हेटौंडा । पोखराको साहारा क्लब हेटौँडामा जारी दोस्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको दिल्ली स्टार क्लबलाई ट्राईब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै साहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा दिल्लीको तर्फबाट ६१ औँ मिनेटमा जोनथोनले गोल गरेको १२ मिनेटमै साहाराका रिजर्ड पुनले...

अनिलको गोल संकटाका लागि निर्णायक

NUMERIC-FOR-ADVERTISEMENT-1483364625.jpg

१८ पुस, हेटौंडा । हेटौँडाको फरेष्टि खेल मैदानमा भएको हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा संकटा विजयी भएको छ । सोमबार भएको खेलमा   भुटानको ड्युक स्टारलाई १-० गोलअन्तरले पराजित गर्दै काठमाण्डौँको संकटा क्लब विजयी भएको हो  । पहिलो हाफ बराबरीमा खेलेका दुई टोली दोस्रो हाफमा अाक्रमण ढंगले मैदानमा उत्रिएका थिए ।  खेलको ८४ औँ मिनेटमा...

मनाङ मर्स्याङ्दीले सशस्त्रलाई हरायो

NUMERIC-FOR-ADVERTISEMENT-1483281989.jpg

१७ पुस, हेटौंडा । हेटौँडाको फरेष्टी खेल मैदानमा जारी हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा मनाङ मर्स्याङ्दीले विभागिय टिम सशस्त्रको एपीएफ क्लबलाई हराएको छ । अाईतबार भएको प्रतिष्पर्धामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले एपिएफलाई ३-२ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । खेलको ३२ औ मिनेटमा सिसेकोले गोल गर्दै...

साहाराले पुलिसलाई हरायो

NUMERIC-FOR-ADVERTISEMENT-1483192327.jpg

१६ पुस, हेटौंडा । हेटौँडाको फरेष्टी खेल मैदानमा जारी हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा साहारा क्लब पोखराले विभागिय टोली नेपाल पुलिसलाई हराएको छ । शनिबार भएको खेलमा साहाराले पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  साहाराको तर्फबाट कप्तान उत्तम गुरुङले २८ औ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलको ८४...

नेपाल साफ सेमिफाइनलमा

Sabitra-Bhandari-(1)-1483107479.JPG

नवीन तिमल्सिना १५ पुस, भारत (सिलिगुडी) । भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनलयात्रा तय गरेको छ । समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।  कञ्चनजंघा स्टेडियममा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आत्मघाती गोलको...

नेपालसँग माल्दिभ्सको लजास्पद हार

2nd-match-1482992416.JPG

नवीन तिमल्सिना १४ पुस, भारत (सिलिगुडी) ।भारतको सिलिगुडीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जीत निकालेको छ । कञ्चनजंघा स्टेडियममा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले लजास्पद हार चखाएको हो । नेपालको जीतमा सावित्रा भण्डारी...

नेपाल माल्दिभ्ससँग बुधवार भिड्दै

women-tem-1482844549.JPG

नवीन तिमल्सिना १२ पुस, भारत (सिलिगुडी) । चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा बुधबार नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुँदैछ । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा समूह ए मा रहेको नेपालले दोस्रो खेल बुधबार साँझ ६ बजे कञ्चनजंगा खेल मैदानमा माल्दिभ्ससँग खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८—० को फराकिलो अन्तरले...

हेटौंडा गोल्डकप फुटबलको तयारी तिब्र

NUMERIC-FOR-ADVERTISEMENT-1482729377.jpg

११ पुस, हेटौंडा । हेटौंडामा हुने दोश्रो अन्तराष्ट्रिय गोल्डकपको मिति नजिकिदै जाँदा प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढाइएको छ । सुमन भोम्जजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको हो ।प्रतिष्ठान अध्यक्ष भेष...

गोल्डकपका लागि १४ उपसमिति गठन

Football-1475071922-1482555032.png

९ पुस, हेटौंडा । सुमन भोम्नज स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट  हेटौंडामा हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको छ । आयोजक समिति प्रतिष्ठान अध्यक्ष भेष खड्गीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मूल समारोह समितिसहित १४ वटा उपसमितिहरु गठन गरेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार