२६ साउन, हेटौँडा । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपाल एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६९औं स्थानमा पुगेको हो ।
फिफा वरीयतामा एक स्थान तल झरेको भारत दक्षिण एसियामा भने पहिलो स्थानमा यथावत रहेको छ । भारत फिफा वरीयतामा भने ९७औं स्थानमा परेको छ । यस्तै भारतपछि दक्षिण एसियामा नेपालभन्दा अगाडि क्रमशः माल्दिभ्स १४२ औं, अफगानिस्तान १५६ औं र भुटान १६५औं स्थानमा रहेका छन् भने नेपालभन्दा पछाडि रहेका बंगलादेश १८९औं, श्रीलंका १९७औं र पाकिस्तान २००औं स्थानमा छन् ।
यस्तै विश्व वरीयतामा ब्राजिल एक स्थान सुधार गर्दै विश्व पहिलो स्थानमा छ भने यस अघि पहिलो सथानमा पुगेको जर्मनी एक स्थान तल झर्दै दोश्रो स्थानमा छ । यसैगरी फिफाको तेस्रो वरीयतामा अजेन्टिना कायमै छ भने स्वीट्जरल्यान्ड्स चौंथो, पोल्यान्ड पाँचौं, पोर्चुगल छैटौं स्थानमा रहेका छन् । सातौंदेखि १०औं स्थानसम्म क्रमशः चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स रहेका छन् । (एजेन्सी)
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















