Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप लिग-२: नेदरल्यान्ड्स नेपालसंग पराजित

20240217_135815-1708157724.jpg

५ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर...

विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग नेपाल भिड्दै

Screenshot_20240217_07593-1708136105.jpg

५ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप...

जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने

dddddddd-1708129185.jpg

५ फागुन, हेटौँडा । आउँदो फागुन १० गतेबाट हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ ।  नेपाल खेलकुद महासंघ मकवानपुरले शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता हुन लागिएको जनाएको छ । प्रतियोगितामा महिला तर्फ ३० केजी मुनि, ३५ केजी, ४५ केजी र ५० केजी मुनि र पुरुषतर्फ ३० केजी, ३५...

नेपालले आज क्यानडाविरुद्ध तेस्रो खेल खेल्दै

20240210_132632-1707702535.jpg

२९ माघ, हेटौंडा । नेपालले आज क्यानडाविरुद्ध एक दिवसीय सिरिजको तेस्रो खेल खेल्दैछ ।  सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु हुँदैछ। सिरिज अन्तरगत बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर नेपाल एक खेल अगाडि नै च्याम्पियन भइसकेको छ । बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको...

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

nepal-vs-china-1707612115.JPG

२८ माघ, हेटौंडा । नेपाल र चीनबिच शनिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हरायो । नेपालको जितमा समिर तामाङले दुई गोल गरे । यस्तै छिरिङ लामा, सञ्जिव विष्ट र निराजन धामीले एक एक गोल थपे । चिनियाँ टोली चिङ्घाइ...

क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा नेपाल विजयी

20240210_163833-1707562465.jpg

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै...

नेपाललाई क्यानाडाबाट २८६ रनको लक्ष्य

20240210_132632-1707550966.jpg

२७ माघ, हेटौंडा । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा नेपालले क्यानाडाबाट २८६ रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपाल २८६ रन बनाएको हो । टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । क्यानडाका लागि ओपनर ब्याट्सम्यान एरोन जोन्सनले ६५ रन बनाए । अर्का ओपनर नवनित...

नेपालद्वारा हङ्कङ आठ विकेटको फराकिलो अन्तरले पराजित

20240210_120337-1707546050.jpg

२७ माघ, हेटौंडा । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय...

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

FF-1707458232.jpg

२६ माघ, काठमाडौं । चीनसँग शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि टोली घोषणा गरेको हो । चिनियाँ टोलीसँग खेल्ने नेपाली युवा टिममा पुजन होला, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम र सञ्जीव विष्ट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

थप समाचार