Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै

20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको हो ।  खेल बिहीबार दिउँसो १ बजे शुरु हुँदैछ । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी-२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने छ । क्यानले टी-२० सिरिजका लागि...

आईपिएलमा चेन्नई सुपर किंगको दोस्रो जित

CSK-GT-5-1711504790.jpg

१४ चैत, हेटौंडा । भारतमा जारी आईपिएलमा चेन्नई सुपर किंगले दोस्रो खेलमा जित हासिल गरेको छ । गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो पटक जित हासिल गरेको हो ।  मंगलबार राति दोस्रो खेलमा गुजरातले टस जितेर फिल्ड रोजेपछि चेन्नईले सुरुमा ब्याटिङ गरेको थियो । ६ विकेटको क्षतिमा चेन्नईले गुजरातलाई २०७ रनको...

फिफा विश्वकप छनोटः नेपाल पराजित

fg-1711501015.jpg

१४ चैत, हेटौंडा । फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको छ । रफास्थित राष्ट्रिय रंगशालमा मंगलबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।  घरेलु टोली बहराइनको जितमा सायद बाकेर, अब्दुल्ला युसुफ र कमिल अल–अस्वादले समान १÷१ गोल गरे । खेलको सातौँ मिनेटमै...

आईपीएलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्ने

IPL-1711436138.png

१३ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे चेन्नईमा शुरु हुनेछ ।  अघिल्लो वर्ष चेन्नईले गुजरातलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । यसपाली चेन्नईमा कप्तान रुतुराज गायकवाड र गुजरातको शुभमन गिल रहेका छन् ।  यी दुई टोलीबीच...

नेपाल र आयरल्यान्ड ‘ए’ बिच दोस्रो खेल आज हुँदै

20240326_080934-1711419895.jpg

१३ चैत, हेटौंडा । नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी-२० खेल आज हुँदै छ । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।  भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक...

आईपीएलः साविक विजेताको विजयी सुरुवात

Capture-1711157135.JPG

१० चैत, हेटौंडा । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । शुक्रबार राति सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको हो ।  चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हरायो । बैंग्लुरुले प्रस्तुत गरेको १ सय...

बहराइनले नेपाललाई ५-० गोलले हरायो

20240322_083700-1711075960.jpg

९ चैत, हेटौंडा । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० गोललेले पराजित भएको छ ।  बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा अल हुमाइदानले पहिलो, नवौँ मिनेटमा सायद बाकरले...

कैलाश अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

df-1710982696.jpg

८ चैत, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगितामा साविक विजेता वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ ।  कैलाश–९ स्थित नामटारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १० विजयी सुरुवात गरेको हो । १० नम्बर...

आयरल्यान्ड वेल्भेस र फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोली घोषणा

Nepali-Cric-Team-1710919494.jpg

७ चैत, हेटौंडा । नेपाल क्रिकेट एशोसियनले आयरल्यान्ड वल्भेस र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।  रोहित पौडेलको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार