Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कैलाश अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

df-1710982696.jpg

८ चैत, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगितामा साविक विजेता वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ । 
कैलाश–९ स्थित नामटारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १० विजयी सुरुवात गरेको हो । १० नम्बर वडाको जितका लागी बुद्ध थिङ र सागर बलले एक–एक गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको हो । 
यस्तै बुधबार नै भएको अर्को खेल भने लगातारको पानीका कारण पहिलो हाफपछि रोकिएको छ । दोस्रो खेलमा वडा नम्बर ५ र ९ बीच खेल भइरहेको थियो । बाँकी समयको खेल बिहिवार बिहान हुने रेफ्री सन्तोष राईले जानकारी दिए । 
प्रतियोगिता अन्तर्गत बिहिबार वडा नम्बर २ र ३ तथा वडा नम्वर ६ र ७ बीच प्रतिस्पर्धा हुने कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले जानकारी दिए । यसअघि बुधबार प्रतियोगिताको गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले उद्घाटन गरे । उनले प्रतियोगिताको उद्घाटन गर्दै खेलले मानिसको शारिरिक र मानिसिक स्वास्थ्यमा सन्तुलन राख्नुका साथै अनुशासनमा बस्न पनि सिकाउँने बताए । अध्यक्ष मोक्तानले प्रतियोगिताले केवल मनोरञ्जन मात्र दिने नभई गाउँपालिकाबाट खेलाडी उत्पादन गर्न समेत सहज हुने विश्वास व्यक्त गरे ।
कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बाल कुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार