Email :- prastakhabar@gmail.com

कला/संस्कृति

आज श्रावण शुक्ल पञ्चमीः नागपञ्चमी पर्व मनाइँदै

Capture-1692579407.JPG

४ भदौ, हेटौंडा । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र...

२०५ ओैं यात्रामा सुनिए २ दर्जन गजलकार

Capture-1692443104.JPG

२ भदौ, हेटौंडा । गजल मञ्च मकवानपुरको शनिवार सम्पन्न २०५ ओैँ गजल यात्रामा करिब २ दर्जन गजलकारहरुले गजल वाचन गरेका छन् । माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असङ्गतिहरु गजलकाहरुले गजलमार्फत प्रस्तुत गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार÷महाकाव्यकार डा. नवराज...

हेटौँडामा संयुक्त मुक्तक वाचन 

Capture-1691891804.JPG

२७ साउन, हेटौंडा । शनिवार हेटौँडामा संयुक्त मुक्तक वाचन तथा ११ औं नियमित मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुक्तककार मिथिला अधिकारी र सानु खनालले संयुक्तरुपमा दश÷दशवटा आफ्ना मुक्तकहरु वाचन गरेका थिए ।  मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यसेवी तुलसी घिमिरेको प्रमुख आतित्थयतामा...

हेटौंडेली पप गायक कमल के क्षेत्रीको “माया माया” सार्वजनिक

356550362_241162478711657-1689337436.jpg

२९ असार, हेटौंडा  ।  नेपाली साङ्गीतिक क्षेत्रमा लोकप्रिय हेटौँडेली युवा पप गायक कमल के क्षेत्रीले “माया माया”बोलको गीत ल्याएका छन् । क्षेत्रीले उक्त बोलको गीत सहितको म्यूजिक भिडियो शुक्रवार आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।  कमल के क्षेत्री गीत,संगीत र स्वरमा रहेको उक्त गित र म्यूजिक भिडिया ७ मिनेट ५३...

भानुभक्तको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

Bhanubhakta_Acharya-1689312729.jpg

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। उनको जन्मजयन्ति नेपाली भाषा भाषी देश विदेशमा विभिन्न कार्यक्रम गरि मनाइन्छ । १८७१ असार २९ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको तनहुँको चुँदी रम्घामा भएको थियो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा...

पललाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाइयो

Screenshot_20230711_07514-1689041353.jpg

२६ असार, काठमाडौं । कान्तिपुर टेलिभिजनले पाठक र दर्शकहरुको व्यापक जनगुनासोपछि पल शाहलाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाएको छ । नाबालिग बलात्कारको आरोपमा जेलसजाय भोगेका पल शाहले आफ्नो जेलजीवनबारे गरेका ठट्टा र त्यसमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीको अट्टहासपूर्ण हाँसो र मजाकको स्रोता तथा दर्शकहरुले...

गायक तथा अभिनेता तामाङको निधन

robin-tamang-1688523120.jpg

२० असार, काठमाडौं । नेपाली चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको प्रहरीको भनाई छ । कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरी प्रभाग...

आज गुरु पूर्णिमा मनाइदै

Guru-Purnima-1688347405.png

१८ असार, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका...

गायक प्रकाश सपूतमाथि बोतल प्रहार

Screenshot_20230626_12055-1687760571.jpg

११ असार, काठमाडौं । गायक प्रकाश सपूतमाथि बोतल प्रहार भएको छ । रोमानियामा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो । स्टेजमा गीत गाइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा देखिएको छ । बोतल प्रहारपछि उनी स्टेजबाट बाहिरिएका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार