Email :- prastakhabar@gmail.com

कला/संस्कृति

चेपाङ समुदायको मूख्य पर्व छोनाम (न्वागी) आज मनाइदै

Chepang_Nwagi-1694142809.jpg

२२ भदौ, हेटौंडा । चेपाङ समुदायको मूख्य पर्व छोनाम (न्वागी) आज मनाइदैछ । हरेक वर्ष मध्य भदौमा यो समुदायले मनाउने पर्व यसवर्ष आज भदौ २२ गते मनाइँदै छ । न्वागी सामुदायिक सांस्कृतिक पर्व र नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ । यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी र...

मकवानपुरगढीमा कृष्ण जन्ममाष्टमी मेला (फोटो फिचर)

ga-1694047564.jpg

२१ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक गढी दरबार परिसरमा कृष्ण जन्माष्टमीको अवसरमा मेला लागेको छ ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित गढी दरबार परिसरमा रहेको वंश गोपाल मन्दिरमा पूजाआजाका लागि बुधबार बिहानैबाट भक्तजनको घुँइचो लागेको थियो ।  मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो...

आज कृष्ण जन्माष्टमी मनाइदै

Krishna-Janmashtami-1693963872.jpg

२० भदौ, हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउँछन् । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने...

गाईजात्रा विभिन्न कार्यक्रम गरी देशभर मनाइदै

gai-jatra-752x450-1693444565.jpg

१४ भदौ, हेटौंडा । हरेक  वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र...

आज जनै पूर्णिमा पर्व मनाइँदै

fdff-1693441555.JPG

१४ भदौ, हेटौंडा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण...

मातृभूमिले प्राडा जगमान गुरुङ र प्राडा विदुर चालिसेलाई सम्मान गर्ने

dda-1693224313.jpg

११ भदौ, हेटौंडा । ‘मातृभूमि राष्ट्रिय सम्मान २०८०’ बाट वरिष्ठ संस्कृतिविद् एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ सम्मानित हुनेभएका छन् । मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष प्राडा गुरुङलाई प्रदान गर्न लागिएको...

पर्यटन प्रवर्द्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने 

371950956_328172969646305-1693048420.jpg

९ भदौँ, हेटौँडा । पर्यटन प्रवद्र्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने भएको छ ।  थाहा कला केन्द्रको आयोजनामा मकवानपरको पर्यटकीय क्षेञ थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब आयोजना हुने भएको हो । शनिबार आयोजकले हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन गर्नका लागि आगामी मंसीर ९ देखी...

मकवानपुरे साहित्यकार तुल्सी थापाको निधन

Screenshot_20230825_21083-1692977077.jpg

८ भदौं,हेटौंडा । मकवानपुरे साहित्यकार तुल्सी थापाको निधन भटको छ । ७८ वर्षीय थापाको उपचारको क्रममा शुक्रवार बिहान भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा निधन भएको हो ।  निमोनिया र मुटु सम्बन्धी रोगबाट ग्रसित उनलाई उपचारको लागि भरतपुर लगिएको थियो।थापाको शुक्रबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । नेपाली कविताको क्षेत्रमा...

लघुकथा चौतारीद्वारा सुन्ने सुनाउने कार्यक्रमको आयोजना 

fff-1692755359.jpg

६ भदौ, हेटौंडा । लघुकथा दिवसको सन्दर्भमा लघुकथा चौतारी मकवानपुरले मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ चिल्ड्रेनपार्कमा रहेको नेपाल जर्नी लाइब्रेरीमा लघुकथा वाचन कार्यक्रमको आयोजना गरेको छ । चौतारीका संयोजक किशन पौडेलको सभाध्यक्षमा भएको लघुकथा सुन्ने सुनाउने अभियानको चौथो शृंखलामा मातृभुमी साहित्य समाज हेटौडाका अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार