Email :- prastakhabar@gmail.com

कला/संस्कृति

छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै

kharana-nepalvani-chhath-1761451009.jpg

९ कार्तिक, हेटौंडा । मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै छ । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शनिबार ‘नहाय खाय’ सम्पन्न गरेका व्रतालुले कात्तिक शुक्ल पञ्चमी तिथिका दिन आज ‘खरना’ मनाउन लागेका हुन् । आज बिहानै पवित्रस्थलमा स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा...

आज बालगोपालेश्वर मन्दिर खुला

ranipokhari-Balgopaleshow-1761184306.gif

६ कार्तिक, हेटौंडा । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। यसैगरी...

तिहारको मुख्य दिन आज भाइटीका

bhai-tika_20251014125727-1761184092.jpg

६ कार्तिक, हेटौंडा । तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको आजको दिनलाई यमद्वितीया पनि भनिन्छ...

मुख्यतया सफा मौसम रहने

Mausam-Safa-1761183341.jpg

६ कार्तिक, हेटौंडा । आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहँदै बाँकी भू-भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। आज राति पनि अधिकांश...

हेटौंडेली कलाकार धिताल अभिनित 'सोल्टिनी' भाइटिकामा रिलिज हुदै

Screenshot_20251022_15043-1761126244.jpg

५ कार्तिक, हेटौंडा । कान्तिपुर फिल्म एकेडेमी हुदै नेपाली चलचित्र क्षेत्रमा उदाउदै गरेका हेटौँडेली कलाकार सुन्दर धिताल अभिनित नेपाली चलचित्र सोल्टिनी कार्तिक ६ गते अर्थात् भाइटिकाको  दिन देशभरका सिनेमाहलहरुमा प्रर्दशनमा आउने भएको छ।  रङ्गमञ्च हुदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका उनको यस चलचित्रमा मुख्य भुमिका रहेको...

तिहारको चौथो दिन आज गाई पूजा

Cow-1761103049.jpg

५ कार्तिक, हेटौंडा । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र...

नेपाल सम्वत ११४६ आजदेखि शुरू

nepal-sambat-114316667504-1761097396.jpg

५ कार्तिक, हेटौंडा । नेपाल सम्वत ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको शुरुवात गराएका थिए । नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता...

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

kukur-tihar-1760921898.jpg

३ कार्तिक, हेटौंडा । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार । आज कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिन्छ । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ । पुराण अनुसार यमलोकमा यमराजको ढोका...

काग तिहार पर्व आज मनाईदै

kaag-Tihar-1760834516.jpg

२ कार्तिक, हेटौंडा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाईदैछ ।  आज बिहान कागलाई मीठो खान दिएर काग तिहार मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज विहान कागतिहार मनाईन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने मानिन्छ । काग घर वरपर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार