Email :- prastakhabar@gmail.com

कला/संस्कृति

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिंदै

0521_0521_chandraghanta_x-1758676564.jpg

८ असोज, हेटौंडा । नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदैछ ।  चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका संकट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न एवं रातो रङका पुष्पहरू प्रिय...

ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

Bramhcharini-1-1758588204.jpg

७ असोज, हेटौंडा । नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ। संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा...

बडादशैं आजदेखि शुरू, घटस्थापना गरिंदै

ghatasthapama-1758503251.jpg

६ असोज, हेटौंडा । हिन्दुहरूको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो...

सोह्रश्राद्धको आज अन्तिम दिन

shorha-shradhya_1_1-775x4-1758418887.jpg

५ असोज, हेटौंडा । सोह्रश्राद्धको आज अन्तिम दिन हो । आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।...

आज विश्वकर्मा पूजा मनाइँदै

Screenshot_20250917_07200-1758072911.jpg

१ असोज, हेटौंडा । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदै छन् । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका...

दशैंको टीकाको साइत असोज १६ गते विहान ११:५३ बजे

Screenshot_20250917_07091-1758072300.jpg

१ असोज, हेटौंडा । बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहीबार विहान ११:५३ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गर्दै असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे रहेको जनाएको हो । दशैंको पहिलो दिन घटस्थापनाको शुभ साइत असोज ६ गते बिहान ०९ः१३ बजे रहेको छ । असोज १३ गते सोमबार फूलपाती, असोज १४...

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरू

sora-sradda-1757296167.jpg

२३ भदौ, हेटौँडा । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरू भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई...

आज इन्द्रजात्रा पर्व मनाइँदै

IndraJatra1_VyFXPTHzsZ-1757124239.jpg

२१ भदौ, हेटौँडा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि...

सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

Gaura_parba1689681931-1756604969.jpg

१५ भदौ, हेटौँडा । गौरा पर्व सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाउने पर्व हो । भगवान् शिव–पार्वतीको पूजा गरेर मनाइने गौरा पर्व भाद्र शुक्लपञ्चमीबाट शुरु भएको छ । यो पर्वको पहिलो दिन बिरुडा भिजाउने कार्य गरिन्छ । यो दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भन्ने गरिन्छ । गौरा पर्वको प्रसाद मानिएको बिरुडाका लागि पाँच प्रकारका गेडागुडी प्रयोग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार