Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरको मनहरीमा सुतेकै अवस्थामा पुरुष मृत भेटिए

For-representation-only-1712466730.jpg

२५ चैत, हेटौंडा।  मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका ७ मा रहेको मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अबस्थामा एक व्यक्ति फेला परेका छन्। मृत अवस्थामा फेला परेको व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका  ५१ बर्षीय डिलबहादुर थिङ रहेको र व्यक्तिको सनाखत आफन्तले गरेको मकवानपुर...

पेन्टागन एकेडेमीको सम्मान तथा बधाई कार्यक्रम

FB_IMG_1712447486374-1712447691.jpg

२५ चैत, हेटौंडा।  हेटौंडा ४ स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको सभाअध्यक्षता तथा  शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको...

त्रिशूली नदीमा बनेको पुलको लठ्ठा चुडिँदा आवतजावतमा रोक

Screenshot_20240406_09550-1712376833.jpg

२४ चैत, विदुर। पुलमा बनाइएको लठ्ठा चुँडिदा त्रिशूली पूलमा आवागमन ठप्प बनेको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ मा त्रिशूली नदीमाथि बनेको पुलको लठ्ठा चुडिँदा यातायात आवागमनमा अवरोध सिर्जना भएको हो।  विदुर नगरपालिका-४ बजारबाट सिधै विदुर-६ मान्द्रेढुङ्गा हुँदै  तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो  बाटोका लागि उक्त...

शनिबार हेटौंडा सहित मकवानपुरका ७ फिडरमा ११ घण्टा बत्ती नहुने

20201106_083918-163123516-1712363461.jpg

२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने  भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने जनाएको छ।  नेपाल  विद्युत प्राधिकरण चौकीटोल सवस्टेशन मार्फत गरिएको विद्युत र त्यस अन्तर्गत पर्ने...

मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1712359687.jpg

२४ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । शनिबार दिउँसो कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी...

सन्दीपको मुद्दामा आज उच्च अदालतमा पेशी

9CuXAh9PNVbr11VdDwBmTyhM5-1712290656.jpg

२३ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ। आज अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ। गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर...

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Tactor-Accident1620218097-1712289350.jpg

२३ चैत, बैतडी । बैतडीको झौलेकमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका-८ झौलेक मोडमा दुर्घटना भएको हो ।  दुर्घटनामा दुई जनाको मृत्यु भएको र दुबैको परिचय जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1712193638.jpg

२२ चैत, हेटौंडा । हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बदली  देखि मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक देखि मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका...

हेटौंडा सिमेन्टका अध्यक्ष भेटवालको निधन

FB_IMG_1712191662322-1712191795.jpg

२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट सम्बन्धि रोगबाट ग्रसित हुनुहुन्थ्यो। भेटवालको उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित मेदांता अस्पतालमा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। वहाँको आज हेटौंडा १९ स्थित राप्ती खोला टथमा दाहसंस्कार गरिने जनाइएको छ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

थप समाचार