Email :- prastakhabar@gmail.com

समाज

मनहरीका युवालाई कपाल काट्ने तालिम सुरु

Capture-1712625037.JPG

२७ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका युवाहरुलाई कपाल काट्ने तालिम सुरु गरिएको छ । गाउँपालिकाका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ आयोजित कपाल काट्ने तालिमको सोमबार उद्घाटन गरिएको हो ।  मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले तालिमको उद्घाटन गरेका हुन् । अध्यक्ष कालाखेतीले युवाहरुलाई स्वरोजगार बनाउँदै...

आजबाट कुलेखानी–फाखेल सडक बन्द

df-1712624615.jpg

२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट बन्द हुने भएको छ । मकवानपुर हुँदै काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रे गर्नका लागि कुलेखानी–फाखेल–फर्पिङ सडक...

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

Capture-1712624405.JPG

२७ चैत, हेटौंडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा सञ्चलित ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सोमवार हेटौडामा सम्पन्न भएको छ ।  बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा...

हेटौंडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

df-1712624198.jpg

२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।  लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक...

पूर्वी नेपालको सामुदायिक वनमा रानीको अवलोकन भ्रमण

FB_IMG_1712590404572-1712590440.jpg

२६ चैत्र, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पूर्व नेपालको सामुदायिक वनमा ३ दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ । समूहको चालु आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो । समूहले कोशी प्रदेशको झापामा रहेको जमुनावारी सामुदायिक वन र दियालो सामुदायिक वनको स्थलगत अवलोकन...

जनकपुरधाममा एक युवकको हत्या

knife_attack-1712585146.jpg

२६ चैत, काठमाडौं । जनकपुरधाममा एक युवकको हत्या भएको छ । हत्या हुनेमा महोत्तरीको एकडारा गाउँपालिका घर भई जनकपुरधाम उपमहानगरपालिका-४ विश्वकर्मा चौकमा बस्ने २० वर्षीय प्रिन्सकुमार महासेठ रहेका छन् । धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रवक्ता प्रहरी...

चट्याङसहित हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1712541541.jpg

२६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ । सोमबार दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का...

मकवानपुरको मनहरीमा सुतेकै अवस्थामा पुरुष मृत भेटिए

For-representation-only-1712466730.jpg

२५ चैत, हेटौंडा।  मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका ७ मा रहेको मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अबस्थामा एक व्यक्ति फेला परेका छन्। मृत अवस्थामा फेला परेको व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका  ५१ बर्षीय डिलबहादुर थिङ रहेको र व्यक्तिको सनाखत आफन्तले गरेको मकवानपुर...

पेन्टागन एकेडेमीको सम्मान तथा बधाई कार्यक्रम

FB_IMG_1712447486374-1712447691.jpg

२५ चैत, हेटौंडा।  हेटौंडा ४ स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको सभाअध्यक्षता तथा  शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार