Email :- prastakhabar@gmail.com

समाज

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने

20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने जनाएको छ।  नेपाल  विद्युत प्राधिकरण चौकीटोल सवस्टेशन मार्फत गरिएको विद्युत र त्यस अन्तर्गत पर्ने...

अदालतबाट गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र निवेदनको सक्कल प्रति माग

1657346199_uchha-adalat-p-1713190941.jpg

३ बैशाख, काठमाडौं । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ । बलात्कार सम्बन्धी मुद्दामा न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गौशाला- २६ का जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो । गौशाला-२६...

पेस्तोल र गोलीसहित एक युवक पक्राउ

pakrau-1713178268.jpg

३ बैशाख, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ स्थित जंगलबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा टेम्केमैयुम गाउँपालिका–१ का ३७ वर्षीय सुमन परियार छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । स्थानीयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त भएपछि  इलाका प्रहरी कार्यालय दिङलाबाट पुगेको टोलीले उनलाई...

मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट बोटे घाइते

rhino-cc-1713153736.jpg

३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। आइतबार बिहान मनहरी ७ मनहरी खोलामा गैंडाले आक्रमण गर्दा स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । आफ्नै खेतमा पानी लगाउन गएका बोटेलाई नकिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको गैंडाले आक्रमण गरेको हो। घाइते बोटेको  मनहरी...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-1713149718.jpg

३ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।  सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि...

चौघडा बचतको स्थापना दिवस :आज विविध कार्यक्रम, सोमबार रक्तदान

FB_IMG_1713108070867-1713108082.jpg

२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध कार्यक्रम  गरि मनाएको छ । संस्थाले आइतबार संस्थाले ज्येष्ठ शेयर सदस्य सम्मान, बाल बचतकर्तालाई पुरस्कार वितरण र हेटौडा–६ मा रहेका विभिन्न सहकारी संस्था, टोल विकास संस्था र संघसंस्थाहरसँग विशेष सम्वाद कार्यक्रम आयोजना गरेको थियो...

हावाहुरीले हेटौंडा १३ स्थित ४ घरमा क्षती

Screenshot_20240414_20502-1713107185.jpg

आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३ सिमपानी सिरानोटोलमा ४  वटा घरमा क्षती पुर्याएको हो। हावाहुरीले स्थानीय  ४५ वर्षीया गोमा मोक्तान को घरको छानाको टायल खसेर  क्षती पुगेको छ भने स्थानीय ५७ वर्षीया माया रुम्बाको घरको छानाको टायल उडाएर  क्षती भएको जनाइएको...

हेटौंडा १३ मा चट्याङ लागेर ठुलीमाया घाइते

Screenshot_20240412_11240-1713106193.jpg

२ बैशाख, हेटौंडा। आइतबार दिउँसो हावाहुरी सहित परेको चट्याङ लागेर हेटौंडामा एक महिला घाईते भएकी छिन्।चट्याङ् लागेर हेटौंडा १३ पदमपोखरी बस्ने ६६ वर्षीया  ठुलीमाया वाईबा  घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।  चट्याङ लागेर घाईते उनको  हेटौडा अस्पतालमा उपचार भइरहेको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी...

मकवानपुरको थाहानगरमा पानीमा डुबेर महिलाको मृत्यु

For-representation-only-1713105773.jpg

२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा महिलाको पानीमा डुबेर ज्यान गएको छ। आइतबार बिहान थाहानगर ४  धारापानी स्थित खोलामा डुबेर नारायणझयाउ बस्ने स्थानीय ७२ वर्षीया लाक्पा शेर्पाको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । डुबेको अवस्थामा रहेकी उनको  श्रीमान श्याम बहादुर थिङले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार