Email :- prastakhabar@gmail.com

समाज

गहुँ खेतबाट सल्किएको आगोले १५ घर नष्ट

aaglagi-1713681245.jpg

९ बैशाख, पर्सा । पर्साको छिपहरमाई–१ भलमहिया बस्तीमा गहुँखेतबाट सल्किएको आगोले १५ घर जलेर नष्ट भएको छ ।  सीमावर्ती भारतीय क्षेत्रको गहुँखेतबाट सल्किएको आगोका कारण १५ घर जलेर नष्ट भएको हो । आगोले घरसहित गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले...

बुढिचौरमा मानव कंकाल फेला

images(6)-1713673137.jpg

९ बैशाख, हेटौंडा। मकवानपुरको बुढिचौरमा मानव कंकाल फेला परेको छ ।मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरमा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।  आलखोला जंगलमा घाँस काटन गएका स्थानियहरुले मानव कंकाल फेला देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानियहरुले उक्त वडा एरियाका कोही मानिस हराई बेपत्ता नरहेको र कपडा तथा कपाल हेर्दा पुरुष...

हेटौंडा १० मा भएको दुर्घटनामा घाइते विडारीको मृत्यु

images-1713666941.jpg

९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा  भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। शनिबार अपरान्ह हेटौंडा-१० बसपार्क पिपलबोटमा बसपार्क तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००५ प ३५११ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २-०३-००१ ख ६८५४ नम्बरको टिफरको ठक्करबाट स्कुटर चालक...

हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1713659106.jpg

९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आइतबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली...

मकवानपुरको बकैयामा पानीमा डुबेर बालकको ज्यान गयो

For-representation-only-1713632687.jpg

८ बैशाख, हेटौंडा। मकवानपुरको बकैयामा पानीमा डुबेर  एकजना बालकको मृत्यु भएको छ।   शनिबार दिउँसो मकवानपुरको बकैया  ६ टिकुलेमा स्थानीय चौरे स्याङतानको छोरा अन्दाजी ६ वर्षीय  संदिप स्याङतानको पानीमा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । स्याङतान बकैया खोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएको अवस्थामा उद्धार गरी...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी

Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा रहेको हेल्पबक्स प्याकेजिंङ कार्टुन फ्याक्ट्रीमा आगालागी भएको हो।  आगालागीबाट फ्याक्ट्री पुर्ण रुपमा जलेर नष्ट भएको तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ

Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ पर्नेमा भारतीय महिला सहिना प्रभिन रहेकी छिन् । थाई एयरलाइन्सको टिजी ३१९ उडानबाट नेपाल आएकी उनको साथबाट करिब आठ सय ५० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।  दुइवटा सेतो प्लास्टिक पोकालाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी,...

करेन्ट लागेर एक जनाको मृत्यु

1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवर रहेका छन् । कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो । इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका-८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार