Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

महत्वपूर्ण जानकारी

हेटौंडा-७ स्थित बेलिब्रिज संचालनमा

Belly-bridge-1668519825.jpg

२९ कार्तिक,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७ स्थित कर्रा खोलामा रहेको  फलामे पुल(बेलिब्रिज) संचालनमा आएको  छ।जीर्ण बनेको पुल मर्मतका लागि भन्दै यही कार्तिक २१ गतेबाट सवारी संचालनमा रोक लगाइएको थियो ।

पुलमा रहेको फलामको पाता फेरेको र नटबल्टु बदली गरेपछि पुल आजबाट  संचालनमा आएको हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतमले बताएका छन्।

वडाअध्यक्ष गौतमले मंंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर  १ हप्तामै मर्मत सम्भारको काम सम्पन्न भएको बताए। हेटौंडा-८ को औद्योगिक क्षेत्रमा रहेको हाइटेक इन्जिनियरिङ्ग वर्कपसले करिब ५ लाख बराबरमा पुलको मर्मत सम्भारको ठेक्का लिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

क्यानका पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
pradip-adhikari_ThAGHPIMZ-1778632754.jpg

३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg