Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुई विद्यार्थीलाई छात्रबृत्ति प्रदान

२९ माघ, हेटौंडा । पन्चकन्या माध्यमिक विद्यालय इपाले अभिभावक भेलामा एसएलसीमा सर्वोकृष्ट दुईजना विद्यार्थीलाई शनिबार छात्रबृत्ति प्रदान गरेको छ । 
२०७३ सालको एसएलसी परिक्षामा सर्वोकृष्ट अंक प्राप्त गर्ने छात्र उद्धव अर्याल र महिला अपाङ दलित जनजाती मध्येबाट एसएलसीमा सर्वोकृष्ट अंक प्राप्त गर्ने उर्मिला अधिकारीलाई जनही ३ हजार ५ सय र प्रमाणपत्र वितरण विद्यालय निरिक्षक टंकप्रसाद ढकालले वितरण गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष आनन्द कठायतले १ लाखको अक्षय कोष आफ्नो स्वर्गिय छोराको नाममा स्व। अभिषेक कठायत स्मृति कोष स्थापना गरी २०५९ सालदेखि हरेक वर्ष दुई विद्यार्थीलाई सम्मान गर्ने गरिएको छ । हालसम्म सो कोषबाट १० विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यालय निरिक्षक टंकप्रसाद ढकालको प्रमूख आथित्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कठायत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद अधिकारी, श्रोतव्यक्ति पूर्णभद्र भुसाल, रामप्रसाद अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार