Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सागमा सोमबार नेपाललाई १५ स्वर्ण (नामावलीसहित)

Karante-1575292811.jpg

१६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । कराँते र तेक्वान्दमा सबैभन्दा बढि स्वर्ण प्राप्त भएको छ । नेपालले कराँते ७, तेक्वान्दोमा ७ ट्रायथलनमा १ स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

स्वर्ण पदक
कराते (एकल काता)–मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, महिला)–मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता ,पुरुष)–निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी)–लक्ष्मण तामाङ
कराते (८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनी)–कुसुम खड्का
कराते (५० केजी मूनि)–अनु अधिकारी
तेक्वान्दो पुम्से (२३–२९ वर्ष)–कमल श्रेष्ठ
तेक्वान्दो पुम्से (१७ –२३ वर्ष)–सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष)–पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि)–आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि)–आयशा शाक्य र सञ्जिकुमार पाण्डे
पुम्से महिला टिम (१७–२३ वर्ष)–निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिम (२३–२९ वर्ष)–निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
ट्रायथलन–सोनी गुरुङ

रजत पदक
कराते (एकल काता)–चन्चला दनुवार
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)–कृष्णबहादुर तामाङ
कराते (८४ केजी मूनि)–दिवस श्रेष्ठ

कास्य पदक
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथोलन–बसन्त थारु


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार