Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

अनेरास्ववियु ३ नम्बरमा अधिकारी

९ साउन, हेटौँडा । अनेरास्ववियु मकवानपुर ३ नम्बर क्षत्रीय अध्यक्षमा आकाश अधिकारी चयन भएका छन् । शनिबार हेटौँडामा भएको तेस्रो क्षत्रीय अधिवेशनले अधिकारीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा आशिष रौनियार, सहसचिवमा आयुषा महत, लक्ष्मण थापा र सञ्जय सुवेदी तथा कोषाध्यक्ष विना घिसिङ रहेका छन् । एमाले जिल्ला सचिवालय सदस्य एवम् पूर्व उपमेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुजाता पोखरेल, केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष सन्तोष पौडेल, केन्द्रीय सदस्य विभा प्याकुरेल, एमाले जिल्ला सदस्य नविन सिग्देल, ३ नम्बर क्षत्रीय उपाध्यक्ष रामचन्द्र अर्याल, अनेरास्ववियुका रापस सुशान्त गजमेर, युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईंलगायतले विद्यार्थीको क्षेत्रमा रहेको समस्या समाधानमा ध्यान दिँदै पार्टीले समेत सहयोग गर्नु आवश्यक रहेको बताए। अधिवेशन अनेरास्ववियु ३ नम्बर क्षेत्रीय अध्यक्ष किसन घिसिङको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg