२९ माघ, हेटौँडा । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले वर्तमान सरकारले चुनाव नगराउने दावि गरेका छन् । युवा संघ मकवानपुर जिल्ला कमिटिले हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै सरकारले संविधान संशोधन लगाएतको विषय देखाएर निर्वाचन टार्न खोजेको बताए । उपाध्यक्ष रावलले एक तिहाई भन्दा धेरै सांसदहरु विपक्षमा हुँदाहुँदै सरकारले संविधान संसोधन गर्छु भन्दै हिडनु हास्यस्पद भएको उल्लेख गरे ।
जेठसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउँदै रावलले चुनावको मिति समेत घोषणा गर्न नसके सकारको औचित्य समाप्त हुने दावि गरे । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले नेपालमा एमालेको आँधीबेरी आएको भन्दै अब राष्ट्र विरोधिहरुलाई बढार्ने चेतावनी दिए । कार्यक्रममा युवा संघ नेपालका पुर्व अध्यक्ष महेश बस्नेत, एमालेका प्रदेश सदस्यहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५ सय युवाहरु एमालेमा प्रवेश गरेका छन भने संघिय समाजवादी फोरम निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य,सहित सम्पूर्ण जिल्ला कमिटि, मकवानपुरमा रहेका सबै क्षेत्रीय कमिटि र क्याम्पस कमिटिका सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । युवा संघका जिल्ला अध्यक्ष सन्तोष चौलागाँईको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।
तस्विर सौं.– खबरब्रेक डटकम
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)