३ फागुन, हेटौंडा । मानव बेचविखन बिरुद्धको अभियानमा सबै सरोकारवालाले प्रभावकारी समन्वय र सहकार्य गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ ।
मंगलबार हेटौँडामा आयोजित मानव बेचविखन बिरुद्धको सवालमा प्रभावकारी सेवा सम्बन्धी समन्वयात्मक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रम अमेरिकी सहयोग नियोग (यूएसएआईडी) र द एसिया फाउण्डेशनको सहयोगमा शक्ति समूहले आयोजना गरेको हो । कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्था, अधिबक्ता, प्रहरी कार्यालय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष पुष्करबहादुर थापा क्षेत्री र जिल्ला बार एशोसिएसनका अज्मिर केशीले कानुनी सहयोग गर्न आफुहरु तयार रहेको बताए । हेटौँडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रबन्धक भिमप्रसाद तिमल्सिनाले श्रोत पर्याप्त भएकाले सरोकारवालाले प्रभाबकारी रुपमा समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका पुष्कर भट्टराईले सीप सिकेर आयआर्जनमा सहभागी हुन चाहनेलाई सहयोग जारी रहेको बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति नारायण भण्डारी, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे, गैरसरकारी संस्था महासंघ मकवानपुरकी कुमारी वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शक्ति समूह क्षेत्रीय कार्यालय हेटौँडाकी परियोजना संयोजक अस्मिता तामाङ्गले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा शक्ति समूह केन्द्रिय कार्यालय काठमाडौँकी परियोजना संयोजक सरला तामाङ्गले स्वागत तथा कार्यक्रमको उद्धेश्यबारे बताएकी थिईन् ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)