Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

मानिकलाल स्मृति फुटबलमा कालिकाटार र पाष्टर एशोसिएसन विजयी

Football-1475071922-14825-1487168548.png

४ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा बुधबार कालिकाटार युवा क्लव र पाष्टर एशोसियशन मनहरी विजयी भएको छ ।
पहिलो खेलमा लेले युवा क्लव सरिखेत र कालिका युथ क्लवबीच भएको प्रतिस्पर्धामा ९० मिनेटसम्म कुनै टिमले पनि गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा कालिकाटार युवा क्लवले ४ गोल गर्न सफल भयो भने लेले युवा क्लव १ गोलमै चित्त बुझाउन बाध्य भयो । 
त्यसैगरी  दोश्रो खेलमा पाष्टर एशोसियशन मनहरीले कालिका युथ क्लव सरिखेतलाई २–० को गोलअन्तरले पराजित गरेको छ । 
बिहीबारको पहिलो क्वाटरफाइनल खेल दिल्लीपुर युवा क्लव हाँडीखोला र सयपत्री युवा क्लव सुनाचुरीबीच हुनेछ भने दोश्रो क्वाटरफाइनल खेल द स्टार युवा क्लव राक्सीराङ र ताम्सालिङ युवा क्लव कालिकाटारबीच हुने प्रतियोगिता संयोजक बीरेन्द्र जिम्माले जानकारी दिएका छन् ।
मकवानपुरको ४ नम्बर क्षेत्रका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रो हुने टिमले नगद १५ हजारसहित सिल्ड र प्रमाणपत्र पाउने प्रतियोगिता फागुन ७ गतेसम्म संचालन हुने संयोजक जिम्माले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg