४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना
अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा हटियास्थित लक्ष्मी निमाविको चौरमा स्वास्थ्य शिविर गर्न लागेको लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष राजेश भेटवालले जानकारी दिए ।
‘गत बर्ष हामीले बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको प्राङ्गणमा बृहत स्वास्थ्य शिविर गरेका थियौं’, क्लव अध्यक्ष भेटवालले भने, ‘यस बर्ष मकवानपुरको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै हटियामा शिविर गर्न लागेका हौं ।’
शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग, जनरल फिजिसियन, स्त्री तथा प्रजनन् रोग, बालरोग, सर्जरी एवम् छाला सम्बन्धी रोगका बिरामीले सेवा लिन सक्ने स्वास्थ्य शिविर कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जानकारी दिए ।
कार्यक्रम संयोजक बास्तोलाले स्वास्थ्य शिविरमा उपस्थित भएर स्वास्थ्य लाभ लिनका लागि स्थानीयलाई अनुरोध गरे ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















