Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्गको सभा तथा पिकनिक सम्पन्न

Auto-Mechanics-&-Engineer-1487428215.JPG

७ फागुन, हेटौंडा । मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनको १२ औँ साधारण सभा तथा पिकनिक कार्यक्रम शनिबार हेटौँडामा भएको छ ।

कार्यक्रम मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कट्टवालको प्रमुख आतिथ्य तथा एशोसिएसनका जिल्ला अध्यक्ष अशोक जोशीको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका महासचिव शम्भु नकर्मीले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष रामहरी बञ्जाराले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिँह रानाभाट, नेपाल अटो मेकानिक व्यवसायी महासंघ मकवानपुरका आनन्दराम पौडेल, मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका संस्थापक अध्यक्ष डम्बरसिँह रानाभाट, सल्लाहकार हरिबहादुर महत, आर्ट अफ लिभिङ्गका भवेश खनाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा हेटौँडा अटो मोबाईल एशोसिएसनका बरिष्ठ उपाध्यक्ष सागर सापकोटा, मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका सल्लाहकार गणेशबहादुर बि.क. लगाएतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरिङ्ग एशोसिएसनका कार्यालय व्यबस्थापक भिमबहादुर महर्जनले एक सय २० सदस्य रहेको जानकारी दिए । एशोसिएसन मकवानपुरमा २०५२ मा स्थापना भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार