Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस सेन्टरको कार्यदल गठन

press-center-nepal-640x43-1487600315.jpg

९ फागुन, हेटौंडा । फागुन १७ गते हुने नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिबेसन तयारीको लागी प्रेस सेन्टर नेपाल मकवानपुरले कार्यदल गठन गरेको छ । 

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् ३ नम्बर प्रदेश अध्यक्ष सुनिल खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।प्रेस सेन्टर नेपाल मकवानपुर र नेकपा माओवादी मकवानपुरका नेतृत्व बिच सोमबार भएको बैंठकले प्रदेश अध्यक्ष खड्काको संयोजकत्वमा भानुभक्त आर्चाय, नानीमैंया बिष्ट, कृष्ण शारु मगर र धु्रव अधिकारी सदस्य रहनेगरी कार्यदल गठन गरेको छ ।

बैंठकले क्रियाशिल पत्रकाहरुको साझा संगठन नेपाल पत्रकार महासंघ मकवानपुरलाई साझा संगठन बनाउन पहल गर्ने निर्णय पनी गरेको छ । पत्रकार महासंघलाई साझा संगठनको रुपमा स्थापित गराउन सबैं संचार संगठन संग सहकार्य गर्दै अघि बढ्ने बैंठकले निर्णय गरेको बताईएको छ । श्रमजिवी पत्रकारहरुको हकहित र संचार माध्यमको संस्थागत विकासको निम्ती निरन्तर लागिपर्ने सक्षम नेतृत्वलाई बिजयी गराउन प्रेस सेन्टर नेपाल मकवानपुरले आग्रह पनि गरेको छ ।

बैंठकमा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी “छिन्तु”, प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन “पृथक”, प्रेस सेन्टर प्रदेश अध्यक्ष सुनिल खड्का, सल्लाहकार एवम् बरिष्ठ पत्रकार कौंशल पाण्डे, भानुभक्त आर्चाय, लगायतकाको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार