Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेविसंघमा ८ जना प्रवेश

congress_20130221023058_2-1487683664.jpg

१० फागुन, हेटौंडा । हेटौंडा क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत ८ जना विद्यार्थी विभिन्न संगठन परित्याग गरी नेपाल विद्यार्थी संघ मकवानपुरमा मंगलबार एक कार्यक्रमकाबीच प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस पार्टी कार्यालयमा भएको प्रवेश कार्यक्रममा विभिन्न संगठन परित्याग गरी निशान बानियाँ, राकेश त्रिपाठी, हरिशंकर यादव, मोहन सिंह यादव, बिवेक तामाङ, सन्तोष अर्याल, मनिषमान श्रेष्ठ र दीपेश कुमार खाती क्षेत्री नेपाल विद्यार्थी संघमा प्रवेश गरेका हुन् ।
नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाको सभाध्यक्षता, नेपाली काँग्रेस मकवानपुरका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमूख आथित्यतामा भएको प्रवेश कार्यक्रममा पार्टीका जिल्ला प्रवक्ता एवं विद्यार्थी इन्चार्ज प्रदिप कोईराला, जिल्ला सदस्य सुनिल दाहाल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा, नेविसंघ जिल्ला उपाध्यक्ष लक्ष्मण पौडेल, सहसचिव सुरेन्द्र पौडेल, सुभाष सापकोटा, दीपक फुयाँललगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg