२६पुस,हेटौंडा।मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को बिशेष च्यारेटी शो हेटौंडामा आयोजना गर्ने जनाएको छ।
शुक्रबार मकवानपुर जागरण अभियानले पत्रकार भेटघाटको आयोजना गर्दै आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा गरीने च्यारेटी शो देखाउने जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए। अध्यक्ष कोईरालाले च्यारेटी मार्फत उठेको रकमबाट ५० हजार स्व निर्मला पन्तको परिवारलाई सहयोग गरीने समेते बताए।
च्यारेटी शो कार्यक्रममा चलचित्रका कलाकारहरुको समेत उपस्थीतीरहने बताईएको छ । बिशेष गरी तल्लो बर्गलाई सहयोग गर्ने उदेश्यका साथ आयोजना गरीने च्यारेटी शो सहयोग गरीदिन सम्पुर्ण महानुभाबहरुमा अध्यक्ष कोईरालाले बताए ।
पत्रकार सम्मेलनमा चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिषय बस्तुको आधारमा चलचित्र ‘कोपीला’ को निर्माण गौतमले बताए। चलचित्रलाई नेपाल सरकारले सेन्सर समेत पास गरीसकेको छ । देश बिदेशहरुमा बिशेष शोहरु आयोजना गरेर मात्र सिनेमाहलमा रिलिज गरीने निर्माता गौतमले बताउनु भयो । पत्रकार सम्मेलनमा राज्यले हत्यारा पत्ता लगाउन नसकिएको अबस्थामा चलचित्र कसरी बन्यो भनेर पत्रकारहरु राखेको जिज्ञासामा निर्माता गौतमले चलचित्रमा यो र त्यो हत्यारा भनेर देखाउनु भन्दा पनि ‘कोपीला’ को हत्या कसरी भयो अनि कोपिलाको लासमाथि कसरी राजनिती भयो भन्ने कुरा देखाउन खोजिएको बताए।
चलचित्रमा संजिबनी संगै गणेश गिरि,सरिता गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।गणेश गिरिको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्।दिपक शर्माको संगीर रहेको चलचित्रलाई शिभ्म अधिकारीले निर्देशन गरेका छन ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















