Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

रानी वनको अवलोकन भ्रमण

Ban-1488543770.jpg

भीमसेन पौडेल
२० फागुन, चौघडा ।
हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले अवलोकन भ्रमण गरेको छ । समूहले नवलपरासीमा रहेको मौलाकालिका सामुदायिक वन र चितवन जिल्लामा रहेको दूधकोशी सामुदायिक वनको अवलोकन गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । अवलोकन भ्रमण चालु आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार  गरिएको हो ।

मौलाकालिका सामुदायिक वनका अध्यक्ष शालिकराम सापकोटा, उपाध्यक्ष काशीनाथ कडेल, दूधकोशी सामुदायिक वनका अध्यक्ष खेमलाल देवकोटा र पूर्व अध्यक्ष भीमार्जुन न्यौपाने लगायतकाले ती समूहले गरेका गतिविधीहरुको बारेमा जानकारी गराए । भ्रमण अत्यन्त सफल भएको सहभागी एवम सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वाले बताईन ।

भ्रमण टोलीमा कार्यसमिति, लेखा समिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी, छिमेकी वन समूह, हेटौडा रेन्जपोष्ट महासंघ र उपभोक्ता गरी ३४ जनाको सहभागीता रहको भ्रमण उपसमितिका संयोजक डोरबहादुर अधिकारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार