Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

देवघाटमा एकैदिन ५ लाख भक्तजनद्वारा स्नान

Devghat-1579158933.jpg

२ माघ,  चितवन । धार्मिक तिर्थस्थल देवघाटमा एकैदिन पाँच लाख भक्तजनले स्नान गरेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । 
माघे सङ्क्रान्तिको अवसरमा बुधबार एकैदिनमा ५ लाख भक्तजनले स्नान गरेका हुन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा  देशका विभिन्न जिल्ला तथा भारतबाट भक्तजन आएका थिए । सार्वजनिक यातायातदेखि रिजर्भ गरेर र हेलिकप्टरमा समेत भक्तजनहरु स्थान र पुजाआजाका लागि आएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए । मंगलबार राति नै आईपुगेका भक्तजनहरुले बुधबार साँझ अबेरसम्म स्थान गरेका थिए । भक्तजनमध्ये केही बुधबार नै फर्किएका छन् भने केही विहिबार आफ्नो गन्तव्यतर्फ फर्किएको उनको भनाई छ । 
दामोदरकुण्डबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूली नदीको सङ्म देवघाट स्थान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । तिर्थालुको सहजता र सुरक्षाका लागि ५ सय भन्दा बढि सुरक्षाकर्मी, स्वयंसेवक परिचालन गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार