२२ फागुन, हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा रामकुमार अधिकारी भारी मतसहित निर्वााचित भएका छन् । आईतबार सम्पन्न मतगणनामा अध्यक्षमा रामकुमार अधिकारी ८२८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिष्पर्धी मदन लामिछानेले २०० मत ल्याएका छन् । उपाध्यक्ष महिला सावित्री अधिकारी ७५६ र प्रतिद्वन्दी शान्ती भट्ट खरेल २३१ मत, उपाध्यक्ष खुल्ला गणेशप्रसाद हुमागाई ७४३ र प्रतिद्वन्दी राम आशिष मण्डल २५० मत, सचिव विदुर थापा ६९२ र प्रतिद्वन्दी गोविन्द पोख्रेल ३०७ मत, सहसचिव अर्थ पुरुष केशवप्रसाद देवकोटा ६५२ र प्रतिद्वन्दी रञ्जनकुमार कठायत ३४७, सहसचिव टिकाप्रसाद दाहाल ६६८ मत र प्रतिद्वन्दी राजेन्द्र बर्तौला ३०७ मत प्राप्त गरेका छन् भने सहसचिव अर्थ महिलामा शकुन्तला ब्लोन निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यस्तै सहसचिव महिला उमा कोईराला ७४६ मत र प्रतिद्वन्दी सुमित्रा अर्याल २३१, सहसचिव समावेशीद्वयमा विरेन्द्र कुमार यादव ६४७ मत र ईन्द्रबहादुर भोम्जन ६६४ मतलाई विजयी भएका छन् भने प्रतिद्वन्दी नागेन्द्र राय २६७ र सुभद्रा लम्साल ३३६ मत ल्याई पराजित भएका छन् ।
त्यस्तै खुल्लातर्फका सदस्यहरु देवबहादुर मस्राङगी ७६४, देवेन्द्रप्रसाद यादव ७१८, नरेन्द्र प्रसाद यादव ७०५ र मोहनराज लामा ७९८, महिला सदस्यहरुमा सरस्वती शिवाकोटी ६९४, निर्मला तिमल्सिना ७५७ र सुनिता भट्टराई ५६८ मत ल्याई विजयी भएका छन् ।त्यस्तै संघिय प्रतिनिधी खुल्लामा दीपकलाल खतिवडा ६६०, राजेशप्रसाद घिमिरे ७२४ र तुलसी गिरी ४९० मत ल्याई विजयी भएका छन् भने संघिय प्रतिनिधी महिलामा प्रमिला अर्याल ६७७ र ज्ञानु पौडेल ७१२, प्रदेश प्रतिनिधी खुल्लामा विष्णुप्रसाद दाहाल ८१६, अमृतप्रसाद भट्टराई ७०७, राजु घले गुरुङ ७४७ र दिपेन्द्र झा ६५१ मत ल्याई विजयी भएका छन् भने प्रदेश प्रतिनिधी महिला खुल्लामा स्वेता कोईराला ७११ र गान्धिरा चौलागाई ५८३ मत ल्याई विजयी भएका छन् ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)