Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक शिक्षकको भरमा चेपाङ विद्यालय !

IMG_20170224_060646-1488721144.jpg

२२ फागुन, हेटौंडा । हाँडीखोला–७ स्थित चेपाङ प्रावि एकजना शिक्षकको भरमा चलाउनु परेको छ ।

काठमाडौका केही संघ संस्थाले गरेको अवलोकन भ्रमणका क्रममा १ जना शिक्षकको भरमा  विद्यालय चलाउन बाध्य भएको पाईएको हो । कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताए ।

विद्यालयमा १ जना शिक्षकको भरमा कक्षा संचालन गर्नुपरेको गुनासो समेत न्यौपानेको छ । पूर्वाधारको समस्यासंगै विद्यालयमा दरबन्दी अभाव रहेको उनको भनाई छ । विद्यालयको पूर्वाधार, गुणस्तरिय शिक्षा लगायतको विविध पक्षमा सहयोग पुराउने उद्धेश्यले अवलोकन भ्रमण गरिएको समाजसेवी कमलचन्द्र सुमनले बताए । 

काठमाडौं बौद्धका खास्टी नेवाः पुचः का अध्यक्ष दुर्गामान शाक्य, रोटरी क्लव अफ हिमालय पाटनका अध्यक्ष सनम शाक्य, सन अफ लाईट काठमाडौका अध्यक्ष शान्तरत्न शाक्य, लाईन्स क्लव अफ काठमाडौका प्रतिनिधि सुवासराज शाक्य, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष ज्योतिरत्न बज्रचार्य लगायतको टोलीले विद्यालयको अध्ययन अवलोकन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार