Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जेसिवी मेसिनको हेटौंडामा अन्तरक्रिया

JCB-2-1488883510.jpg

२४ फागुन, हेटौंडा । निर्माण कार्यमा सशक्त भूमिका निभाउँदै आएको जेसिवी मेसिनले मंगलबार हेटौंडाको थानाभ¥याङमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । १ सय ५० राष्ट्रमा उद्योग रहेको यस जेसिवी एक्सपोर्टले देश दौडाहा कार्यक्रम अन्र्तगत थानाभ¥याङमा पनि ग्राहक र कन्स्ट्रक्सन कम्पनीका संचालकबीच अन्तरक्रिया कार्यक्रम राखेको हो ।

नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका सभापति एवं निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीको प्रमूख आथित्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र नम्बर ४ का सभापति लोकबहादुर मुक्तान, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, विभिन्न कन्ट्रक्सन कम्पनीका संचालकहरुको सहभागिता रहेको थियो ।

कम्पनीले जेसिवी खरिद तत्काल गर्दा १० प्रतिशत छुट र एक साताको लागि थाईल्याण्ड भ्रमणकोसमेत व्यवस्था रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार