Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हटियामा ‘प्रहरी मेरो साथी’ कार्यक्रम

Police-Prgm-1469371101.jpg

९ साउन, हेटौँडा । नेपाल प्रहरीले थालेको प्रहरी मेरा साथी कार्यक्रम आइतबार हटियामा भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर  र पशुपतिनगरको आयोजनामा संयुक्त वडा कार्यालय हटियामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतम, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुरक्षा केसी, सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष विनोद लामिछाने लगायतले घरेलु हिंसा, लागुऔषध दुव्र्यसनका असर, सावधानीका उपाय जस्ता विषयमा अवगत गराएका थिए ।

त्यसैगरी, हेटौँडा–१६ मा रहेको जनज्योति उच्च माविमा समेत कार्यक्रम भएको छ । कार्यक्रममा प्रहरी निरीक्षक सुरक्षा केसीले लागुऔषध दुव्र्यसन, यसका नकारात्मक असर, बच्ने उपाय र विद्युतिय अपराधबारे जानकारी दिएकी थिईन् । हटियामा ६० जना स्थानीय र जनज्योतिमा कक्षा ९ देखि १२ सम्मका शिक्षक र विद्यार्थी गरी ५० जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg