Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

एमाले संविधान कार्यान्वयनको पक्षमा : माधव नेपाल

Madhav-Photo-1489218424.jpg

२८ फागुन, हेटौडा । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले संविधान कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । 
हेटौँडामा शनिबार मकवानपुरको पहिलो टेलिभिजन टिम टेलिभिजन र मकवानपुर सामुदायिक भिजन प्रालीको नवनिर्मीत भवन उद्घाटन एवं डिजिटल प्रसारण शुभारम्भ गर्दै नेता नेपालले नेकपा एमालेले संविधान कार्यान्वयनका लागि दवाव दिन मेचि–महाकाली अभियान थालेको बताए । 

संविधान कार्यान्वयनका लागि बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनसहित २०७४ माघ ७ गतेसम्ममा सबै निर्वाचन सम्पन्न भई नयाँ सरकारले जिम्मेवारी लिनुपर्ने उनको जोड थियो । सामाजिक विद्वेष, हिंसा भड्काउन मधेशी मोर्चा र वर्तमान सरकार उद्धत रहेको भन्दै नेता नेपालले आफुहरु यसको विरोधमा रहेको बताए । मधेशी मोर्चाको इशारामा वर्तमान सरकारले राष्ट्रघाती काम गरिरहेको समेत उनको आरोप छ ।

कार्यक्रममा सांसद गणेश थापा, नेकपा एमालेका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य बिरोध खतिवडा, क्षेत्रीय प्रशासक शम्भु कोइराला, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद दुवाडी, प्रहरी उपरिक्षक बसन्त लामा, टिम टेलिभिजनका प्रबन्ध निर्देशक भिमसेन महत, टिम टेलिभिजनका उपाध्यक्ष अशोक डंगोल लगायत जिल्ला तहका राजनीतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

५० लाखको लागतमा टेलिभिजनको भवन निर्माण गरिएको टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडाले बताए । आफ्नै भवनबाट इन्टरनेटसहित डिजीटल केबल टोलिभिजन सञ्चालन गरिएको बताउँदै मकवानपुर सामुदायिक भिजन प्रालीका अध्यक्ष ध्रुब पराजुलीले अब केबलबाटै इन्टरनेट सेवा प्रदान गरिने जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg