२८ फागुन, हेटौंडा । स्थानीय निकायको चुनावी अभियान अन्तरगत नेपाली काँग्रेसले बकैया गाउँ पालिका अन्तरगत छतिवन गाविसको छुट्टाछुट्टै ३ स्थानमा शनिबार सभा गरेको छ ।
चुनावी अभियान अन्तरगत छतिवन गाविसको १, २ र ३ नम्बर वडाको हात्तिसुँडे, ४, ५ र ६ नम्बर वडाको छतिवनस्थित पार्टी कार्यालय र ७, ८ र ९ नम्बर वडाको कर्मप्राप्ती मावि कर्मचुलीमा काँग्रेसले अगुवा कार्यकर्ता एवं क्रियाशिल भेला सम्पन्न गरेको काँग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालले जानकारी दिए ।
छतिवन गाविसको ३ छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा माओवादी केन्द्र छतिवनका सञ्जिव लामा, एमालेका डम्बरबहादुर थिङ, राप्रपाका धनबहादुर भोम्जनलगायत विभिन्न पार्टी परित्याग गरी ४९ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेको १ खनालले जानकारी दिए ।
हात्तिसुँडेमा भएको कार्यक्रममा छतिवन २ का सभापति भवनाथ ढकालको सभाध्यक्षता, पार्टी जिल्ला सभिच आनन्द कठायतको प्रमूख आथित्यता, अथितिहरु जिल्ला सदस्य गोपी अधिकारी, क्षेत्रीय सभापति दामोदर खनाल, महाधिबेशन प्रतिनिधि दिलबहादुर भोम्जन, पूर्व गाविस अध्यक्ष शेरमान गोले, शिक्षक संघका केन्द्रीय प्रतिनिधि तुलसी गिरी, लालबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै ४, ५ ६ नम्बरको छतिवन पार्टी कार्यालयमा ६ नम्बर वडा सभापति देवीप्रसाद अधिकारीको सभाध्यक्षता तथा पार्टी जिल्ला प्रवक्ता प्रदिप कोईरालाको प्रमूख आथित्यतामा कार्यक्रम भएको थियो भने ७, ८ र ९ मा महाधिबेशन प्रतिनिधी धर्मराज लामिछानेको सभापतित्व, पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमूख आथित्यता, शिक्षक संघका केन्द्रीय सदस्य अर्जुन चौलागाई, दलित संघ जिल्ला अध्यक्ष अनिल विकलगायतको उपस्थितिमा अगुवा कार्यकर्ता तथा क्रियाशिल भेला सम्पन्न भएको थियो ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)