Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

वाईसिएल जिल्ला अध्यक्षमा पाख्रिन र नगरमा गजुरेल

20170321_164624-1490096947.jpg

८ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुर अध्यक्षमा सुमन पाख्रिन चयन भएका छन् ।
दुई दिनसम्म चलेको एकताको दोस्रो सम्मेलनबाट पाख्रिनको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कमिटि चयन गरेको हो । सम्मेलनपछि मंगलबार पत्रकार सम्मेलन गरी फ्रयाक्सन इन्चार्ज प्रकाश पाण्डेले नयाँ कार्यसमितिबारे जानकारी दिएका छन् ।
नयाँ कमिटिको बरिष्ठ उपाध्यक्षमा शंकर राउत, उपाध्यक्षहरुमा अरुण बल, राज मोक्तान, सचिव लवराज ठकुरी, सहसचिव सन्तोष श्रेष्ठ, कमल अर्याल, गंगाराम प्रजा, कोषाध्यक्षमा प्रकाश थापा लगायत ६५ सदस्य रहेका छन् ।
सम्मेलनले हेटौँडा नगर अध्यक्षमा अभिनास गजुरेल, उपाध्यक्षमा आलोक स्यांतान र सचिवमा दिनेश बानियाँ लगायत ५१ सदस्यीय समिति गठन गरेको छ ।
त्यसैगरी, सम्मेलनबाट माधव कोइरालाको संयोजकत्वमा हस्तबहादुर स्यांतान, भरत तितुङ, भीम थोकर, भुवन खनाल, जीवन थिङ रहेका छन् ।
जिल्ला सम्मेलनले प्रकाश पाण्डे, विनायक गोले, जीवन गोले, इन्द्र थिङ, सुमन पाख्रिन, जीवन थिङलाई राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरेको छ ।
सम्मेलनमा जिल्लाभरीका एक ७७ जना जिल्ला प्रतिनिधिको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg