९ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी ३ मा पूर्णबहादुर प्रजाको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको छ ।
बुधबार भएको भेलाले उपाध्यक्षद्वयमा सञ्जल पौडेल र अनिल दोङ, सचिव शम्भु नेगी, सहसचिव धन लामा, कोषाध्यक्ष शान्ति थिङ, सदस्यहरु रमेश वाइबा, सागर लामा, सुभाष लामा, बीरबहादुर नेगी, गणेश तामाङ, सुभाष शाह, हनि शाहीलगायत २५ सदस्यीय ३ नम्बर वडा इकाई समिति गठन गरिएको हो ।
नेपाल तरुण दल मनहरी गाविस अध्यक्ष युवराज थपलियाको सभाध्यक्षता तथा महासमिति सदस्य भरत पराजुलीको प्रमूख आथित्यतामा भएको कार्यक्रममा क्षेत्रीय उपसभापति नुरोज पौडेल, क्षेत्रीय सदस्य शिवशंकर स्याङतान, मनहरी गाउँका सभापति नारायण उप्रेती, उपसभापति मुक्तिनाथ अधिकारी, कोषाध्यक्ष हरिचन्द्र शाही ठकुरी, महाधिबेशन प्रतिनिधि जानकी लामा, कमला कार्की, तरुण दल क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, सचिव तुलाराज स्याङतान, ३ नम्बर वडा सभापति उमेश मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...




-1779325788.jpg)
-1779325219.jpg)










-1761227295-1778632336.jpg)

