Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया

Press-1490263373.jpg

१० चैत, हेटौँडा । प्रेस काउन्सिल नेपालको आयोजनामा हेटौँडामा विहिबार ‘आगामी निर्वाचन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा काउन्सिलका सदस्य किशोर श्रेष्ठ र खिलाबहादुर भण्डारीले सहजिकरण गरेका थिए । कार्यक्रममा आगामी स्थानीय तह निर्वाचनमा संचारकर्मीहरुले खेल्नुपर्ने भुमिका, समाचार सम्प्रेषणका क्रममा अपनाउनुपर्ने सावधानी, परिमार्जित पत्रकार आचारसंहित लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, महासंघका उपाध्यक्ष सरिता दाहाल, सचिव गणेश दर्पण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रकाश दाहाल, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य तिलक अधिकारी लगायतले जिल्लामा पत्रकारिता गर्दा आईपर्ने समस्या र काउन्सिलले गर्नुपर्ने सहयोगको बारेमा अवगत गराएका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको थियो ।

Press-1490263386.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार