Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुत्केरी गाईभैसीका लागि पोषण भत्ता वितरण

Pasu-1490356917.jpg

११ चैत, हेटौँडा । पशु सेवा केन्द्र (ख) चौघडाले सुत्केरी गाईभैसीका लागि पोषण भत्ता वितरण गरेको छ । केन्द्रले गत असोज र कार्तिकमा सुत्केरी भएका गाईभैसीका लागि पोषणयुक्त सामग्री खरिदका गर्न भत्ता वितरण गरेको हो ।

केन्द्रले ४ वटा संस्थामा आवद्ध  गाईभैसीपालक ७५ कृषकलाई शुक्रबार भत्ता बापत जनही एक हजार रुपैँया वितरण गरेको छ । चौघडामा भएको कार्यक्रममा हेटौँडा–७ मा रहेको वनदेवी दुग्ध सहकारी संस्थाका २५, हेटौँडा–६ को बंशगोपाल दुग्ध सहकारी संस्थाका ४०, हेटौँडा–१७ को राजदेवी भैसीपालक कृषक समूहका ३ र मकवानपुरगढीको श्रमिक सानाकिसान कृषि सहकारीका ७ कृषकलाई गाईभैसीका लागि पोषण भत्ता उपलव्ध गराईएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं केन्द्रका प्रमुख उत्तमलाल दासको अध्यक्षतामा भएको कार्यक्रममा बंशगोपाल दुग्ध उत्पादक सहकारीका सदस्य सूर्यप्रसाद दुलाल, व्यवस्थापक लक्ष्मण सापकोटा, विभिन्न क्षेत्रका कृषक लगायतको सहभागिता रहेको थियो ।
तस्विर सौं.लक्ष्मण सापकोटा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार