११ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा–१८ हर्नामाडी गुम्वाडाँडामा शुक्रबार वडा भेला सम्पन्न भएको छ ।
हर्नामाडी संयुक्त वडा इन्चार्ज राजु तिमल्सिनाको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्व्यूरो सदस्य तथा जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । शुक्रबार भएको भेलाले अध्यक्षमा पुनः तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन भएको छ । जसको उपाध्यक्ष भोला थापा, रिता निरौला सचिव रामकृष्ण बानियाँ सहसचिव जनार्दन कुइकेल कोषाध्यक्ष मञ्जु पण्डित रहेको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए ।
अरुण खतिवडा संयोजक रहने गरी ७ सदस्यीय वडा सल्लाहकार समिति चयन भएको छ । कार्यक्रममा
राप्रपाका सिताराम भण्डारी, काँग्रेसका सिता थिङ, इन्दीरा स्याङतान पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको पुलामीले जानकारी दिए ।
त्यसैगरी सुशीला रुम्वा संयोजक रहने गरी १७ सदस्यीय अखिल क्रान्तिकारी महिला संघको वडा कमिटी गठन गरीएको छ भने रामशरण विक संयोजक रहने गरी १३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा वडा कमिटी चयन भएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका इन्चार्ज बलराम बल, केन्द्रीय आयोजक समिति सदस्य ललित घलान, विवेक राइ, जंगबहादुर विक, नेता कमलचन्द्र सुमन, वाइसियल जिल्ला प्रथम उपाध्यक्ष शंकर राउत, प्रध्यापक संघका अध्यक्ष ऋषिराम पोखरेललगायतको सहभागिता रहेको थियो ।
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...




-1779325788.jpg)
-1779325219.jpg)










-1761227295-1778632336.jpg)

