Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

विशिष्ट व्यक्तिसहित ७ सय ५६ जना कांग्रेसमा प्रवेश

FB_IMG_1490454376232-1490454961.jpg

१२ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर शनिबार भएको जिल्ला भेलामा विभिन्न पार्टी परित्याग गरी विशिष्ट व्यक्तिहरुसहित ७ सय ५६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

राप्रपाका केन्द्रीय पार्षद एवं ६३ सालदेखि ७३ सालसम्म निरन्तर राप्रपाका १ नम्बरका क्षेत्रीय अध्यक्ष रहनुभएका सुर्यराज बानियाँ, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी पूर्व जिल्ला सभापति ललितादेवि बानियाँ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

बसामाडी जेसिजका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायी संघका पूर्व महासचिव अभय श्रेष्ठ, तमलोपाका पूर्व जिल्ला अध्यक्ष सुनिल अधिकारी, रमेश कार्की, पूर्व गाविस सचिव मिठाराम दाहाल, जनक पाठकलगायत ७ सय ५६ जना एमाले, एमाओवादी, राप्रपालगायतका पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरूलाई कांग्रेसका महामन्त्री शशांक कोइराला लगायतले पार्टीमा स्वागत गरेका थिए ।

FB_IMG_1490454369091-1490454961.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg