Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरका १० कार्यालयसँग सूचना मागिदैं

५ कार्यालयमा निवेदन दर्ता

CDO-Office-1469453250.jpg

१० साउन, हेटौँडा । मकवानपुरका १० सरकारी कार्यालयसँग सार्वजनिक चासोका सूचना माग गरिने भएको छ । सूचनाको हक कार्यान्वयनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले एक समूहले सरकारी कार्यालयसँग आव २०७२/०७३ मा भएको खर्चको सूचना माग्न लागेको हो । 
पत्रकार, व्यवसायी, पेशाकर्मी, वकिलसहितको समूहले पहिलो चरणमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडा, जिल्ला विकास समिति मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, आन्तरिक राजस्व कार्यालय मकवानपुर र जिल्ला वन कार्यालय मकवानपुरमा निवेदन दिएको छ । निवेदनमा गत आवमा इन्धनको खर्च, लगबुक र अतिथि सत्कार शिर्षकमा भएको खर्चको विल भरपाईसहितको प्रमाणित प्रतिलिपि माग गरिएको । 
समूहले सोमबार निवेदन दर्ता गर्न नभ्याएका ५ कार्यालयमा पनि सूचना हकसम्बन्धी ऐन २०६४ अनुसार निवेदन दर्ता गर्ने सूचनाको हकका लागि नागरिक अभियानका संयोजक कुमार अधिकारीले बताए । जनताको सूसुचित हुने अधिकारी सुनिश्चितता र सार्वजनिक निकायलाई जवाफदेही बनाउन अभियान संचालन गरेको उनको भनाई छ । सोमबार सूचनाको हक कार्यान्वयनबारे भएको अन्तरक्रिया पछि यसको शुरुवात भएको हो । यसबारे नियमित समिक्षा गरिने अभियान रहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg