Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट चौबिस घण्टामा ८ सयबढीको ज्यान गयो

GettyImages-628925650-cus-1584496367.jpg

५ फागुन, हेटौंडा । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट वितेको चौबिस घण्टामा ८ सय १७ जनाको ज्यान गएको छ । 
चीनको बुहानबाट सुरु भएको भाइरसको संक्रमणबाट अहिले सम्म ७ हजार ९७९ जनाको मृत्यु भइसकेको छ । 
यस्तै कुल संक्रमित एक लाख ९८ हजार ३४८ जना भध्ये ८२ हजार ७६३ जना उपचार पछि घर फर्किएका छन् भने १ लाख सात हजार ७०६ जनाको उपचार चलिरहेको छ । 
गएको २४ घण्टामा १५ हजार ८७४ जनामा थप संक्रमण देखिएको छ । ६ हजार ४१६ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।  
चीनबाट सुरु भएको भाइरसको संक्रमणको प्रभाव पछिल्लो सबैभन्दा बढी युरोपियन मुलुकहरुमा देखिएको छ । चीनपछि सबैभन्दा धेरै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । 
भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या दुई हजार पाँच सय तीन पुगेको छ । 
यस्तै इटली पछि स्पेनमा पनि ज्यान गुमाउनेको संख्या बढी छ । स्पेनमा गएको २४ घण्टामा १९१ जनाको ज्यान गएको छ भने १ हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट चीन पछि इटली, स्पेन, इरान, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी जस्ता विकसित मुलक सबभन्दा बढी प्रभावित भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार